• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सुदूरपश्चिममा ५२ स्थानीय तहमा अस्पताल शिलान्यास

N Bhatta by N Bhatta
December 1, 2020
in News
A A
3
सुदूरपश्चिम प्रदेशका कुन जिल्लामा कति कोरोना संक्रमीत? #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

भुवनेश्वरी जोशी

१६ मङ्सिर २०७७, डोटी

नेपाल सरकार ले आर्थिक वर्ष २०७७।०७८ को बजेट नीति तथा कार्यक्रम अनुसार नेपाल भरि ३९६ वटा स्थानीय तहमा ५ शैया , १० शैया , तथा १५ शैया अस्पताल स्थापना गर्ने कार्यक्रम प्रस्तुत गरे बमोजिम सुदूरपश्चिम प्रदेशमा चालु आ बा मा ५४ स्थानीय तह मा अस्पताल बनाउने कार्यक्रम रहेको थियो । जस अनुसार मङ्सिर १५ मा देश भर ३९६ स्थानमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम राखेको थियो । सुदूरपश्चिम प्रदेशका ५४ स्थानीय तह मध्ये ५२ स्थानीय तहमा अस्पताल हरु शिलान्यास भएका छन् ।

गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुचको लागि स्वास्थ्य क्षेत्रमा ब्यापक सुधार ल्याउने गरि नेपाल सरकारले ल्याएको यस कार्यक्रममा सात वटा प्रदेशमा ५० शैया को सरुवा रोग अस्पताल र ३९६ वटा स्थानीय तहमा ५ देखि १५ शैया सम्मको अस्पताल स्थापना गर्ने कार्यक्रम अनुसार मङ्सिर १५ , २०७७ मा शिलान्यास गर्ने कार्यक्रम नेपाल सरकारले राखेको थियो र सोहि अनुसार शिलान्यास पनि भएका छन् ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका अन्तर्गत तोली स्वास्थ्य चौकी लाइ स्तरोन्नति गर्ने कार्यक्रम भए पनि स्थान बिबाद कारण तोली स्वास्थ्य चौकीको स्तरोन्नति काम हुन सकेन भने कैलाली जिल्ला को मोहन्याल गाउपालिका अन्तर्गत शिलान्यास हुनु पर्ने अस्पताल गाउपालिका प्रमुख कोभिड १९ को संक्रमणमा पर्नु भएकोले हुन् सकेको छैन । त्यस बाहेक अन्यत्र सबै जिल्ला अन्तर्गत अस्पताल हरु शिलान्यास भएको कुरा स्वास्थ्य कार्यालय हरु बात जानकारी प्राप्त भएको छ । मोहन्याल गाउपालिकामा केहि दिनमै शिलान्यास हुने कार्यक्रम तय भएको कुरा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख श्री लाल बाहादुर धामी ले जानकारी दिनु भएको छ ।

प्रदेश स्तरको ५० शैया को सरुवा रोग अस्पताल भने सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्रि श्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगर पालिका वाड न. ०५ गोल्सैनमा शिलान्यास गर्नु भएको छ ।

Tags: # PCR machine#government of Nepal#Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

पालिका स्तरीय अस्पताल सित्तडमा

Next Post

असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमित मध्ये ६६ प्रतिशत उपचारमा

Related articles

म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi
News

म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi

12 mins ago
400
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
News

सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccine

1 day ago
1.1k
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid
News

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

1 day ago
526
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
News

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

2 days ago
442
बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal
News

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

3 days ago
624
Covishield-vaccine
News

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

3 days ago
585
Next Post
असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमित मध्ये ६६ प्रतिशत उपचारमा

असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमित मध्ये ६६ प्रतिशत उपचारमा

Comments 3

  1. Pingback: सेती प्रादेशिक अस्पतालमा न्यूरोसर्जरी सेवा शुरु #NeuroSurgery • Health News Nepal
  2. Pingback: स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise • Health News Nepal
  3. Pingback: सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

दशैं, तिहार र कोरोनामा मुटु रोगीले किन बढी सचेत हुनुपर्छ?

3 months ago
400
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

2 weeks ago
503
असार २२ र २३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै #Covid19

असार २२ र २३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै #Covid19

7 months ago
400

Don't Miss

Covishield-vaccine

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

January 27, 2021
585
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

January 23, 2021
534
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

January 23, 2021
492
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
454
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
547
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
534
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (878)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In