Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

दन्त स्वास्थ्यको धरासायी गरेको भन्दै डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनको गम्भीर ध्यानाकर्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
March 7, 2022
in News
A A
0
दन्त स्वास्थ्यको धरासायी गरेको भन्दै डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनको गम्भीर ध्यानाकर्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २३ फागुन २०७८

नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले दन्त स्वास्थ्यको धरासायी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

एसोसियसनले सरकारी छात्रवृत्तिमा अध्ययन गरी दुर्गम क्षेत्रमा २ वर्ष कार्य गर्नुपर्ने भएपनि पहुँचको आधारमा सुविधा सम्पन्न ठाउमा राखेको, डेन्टल ल्याबको कार्यविधि अहिलेसम्म नबनाएको भन्दै दन्त स्वास्थ्यका कार्यक्रम जनतालाई जनचेतना अभिवृद्धि गर्ने खालको नभइ पैसा र भत्तामुखी बनाएको आरोप लगाएको छ।

Maecal devkota 1

Truederma 1

कुनै पनि वार्षीक कार्यक्रम बनाउदा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको र एक समूह प्रति मात्र उत्तरदायी भइ समग्र मुख स्वास्थ्यलाई धरासायी बनाएको नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताउनुभयो।

Nepal dental science hygeinist association

नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसनको प्रेस विज्ञप्ति अनुसार कृतिम दन्त शिविरको नाममा भत्ता र आर्थीक लाभ लिन आफ्ना वरिपरिका व्यक्तिलाई मात्र च्यापेको भन्दै यस्ता गतिविधि यथाशिघ्र रोक्न माग गरिएको छ।

 

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Maecal DevkotaNepal Dental science hygeinist association
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

हात्तीपाइले रोग विरुद्धको औषधी फागुन २८ देखि खुवाउने #Lymphaticfilariasis

Next Post

महाकाली प्रादेशिक अस्पतालमा डायलासिस संचालन हुने

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

2 hours ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

17 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
Mahakali hospital

महाकाली प्रादेशिक अस्पतालमा डायलासिस संचालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...