आज मिति : २०८० आश्विन ८
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

प्रजातन्त्रबादी चिकित्सक संघ लुम्बिनीको नयाँ कार्यसमितिको पदस्थापना

Nam Raj Bhatta by Nam Raj Bhatta
February 27, 2022
in News
A A
0
प्रजातन्त्रबादी चिकित्सक संघ लुम्बिनीको नयाँ कार्यसमितिको पदस्थापना
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बुटवल, १५ फागुन २०७८

प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा सहित कार्यसमितिको पदस्थापन भएको छ ।शनिबार बुटवलमा कार्यक्रमको आयोजना गरि प्रदेश कार्यसमिति घोषणा गर्दै पदस्थापन गरिएको हो ।

गत मंसिर २२ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट डा. कृष्ण खरेल लुम्बिनी प्रदेशको संयोजकमा सर्वसम्मत निर्वाचित भएका थिए ।संयोजक डा. खरेलले कार्यसमिति विस्तार गरि घोषणा तथा पदस्थापन गराएका थिए ।जस अनुसार सहसंयोजक डा. संकेत रिजाल, महासचिवमा डा. सन्दिप सुवेदी, सचिवमा डा. सुदर्शन थापा र डा. किशोर खत्री, कोषाध्यक्षमा डा. शरिता श्रेष्ठ तथा सहकोषाध्यक्षमा डा. दिनेश गौतम रहेका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. राजेन्द्र बस्याल, डा. उदयकुमार सिंह, डा. मोहनलाल तिवारी, डा. रिकेश सापकोटा, डा. अरुण पोखरेल, डा. दिपेन्द्रसिंह क्षेत्री, डा. उदिप महर्जन, डा. प्रकृति लामिछाने, डा. दीपक यादव, डा. झपेन्द्र ढकाल र डा. कपिल गौतम रहेका छन।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्कीले संघले बिचारको प्रतिनीधित्व गर्ने भएकोले बिचारको नेतृत्व गर्ने दललाई जिताउने, काँग्रेसले लिएको नीतिमा चिकित्सकहरुको उपस्थिति कति छ र बढाउन के गर्न सकिन्छ, चिकित्सकहरुको हकहित संरक्षण लगायतका कुरामा संघले काम गर्ने वताए ।

उनले मेडिकल कलेजहरुमा विद्यार्थीको शुल्क तोकिएजस्तै कार्यरत चिकित्सकहरुको पनि शुल्क तोकिनुपर्ने वताए ।त्यस्तैगरी प्रदेश संयोजक खरेलले संघले लिएको नीति अनुसार प्रदेश समितिले काम गर्ने वताए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, संघका संस्थापक महासचिव मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेल, चिकित्सक संघका केन्द्रीय महासचिव डा. बद्री रिजाल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेण्ट डा. ईन्द्र ढकाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर समिति सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम महेश शर्मा पौडेलको सञ्चालन गरेका थिए ।

Tags: #Nepal medical associationCorona Virus #Covid19Democratic Doctor associationDr. Anil Bikram KarkiDr. Shivaji PaudelHealth workerNepal Medical Council
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

धुनिबेशीमा विशेषज्ञ सेवा शुभारम्भ

Next Post

प्रतिभा मा.वि.मा १५ औं निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Related articles

World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

2 hours ago
794
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

1 day ago
903
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

2 days ago
820
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

3 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

4 days ago
1k
स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता
News

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता

4 days ago
851
Next Post
प्रतिभा मा. वि. मा १५ औं निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रतिभा मा.वि.मा १५ औं निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,132)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In