• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने #Covidentizen

हाल देशभरी कोभिड १९ को जाँचको लागि ८० वटा पी सि आर प्रयोगशाला स्थापना भै सकेका छन् ।

N Bhatta by N Bhatta
December 21, 2020
in News, Research & Study
A A
2
सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने  #Covidentizen
Share on FacebookShare on TwitterShare on LinkedIn

धनगढी , ६ पौष २०७७

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका कोरोना उच्च जोखिम क्षेत्रमा कोभिड १९ को संक्रमण पहिचानको लागि एन्टीजेन जांच हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजापुर डोटीको आयोजना र स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौको सहजीकरणमा पौष ०६ गते धनगढीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौका निर्देशक डा. बासुदेव पाण्डेयले कोरोना उच्च जोखिम क्षेत्रमा कोभिडको एन्टीजेन जाँच गरिने कुरा जानकारी दिनु भएको छ ।

कोभिड १९ सन् २०१९ डिसेम्बर ३१ मा चिनको वुहान सहरमा पहिलो पटक पत्ता लागेको थियो । यो नयाँ भाइरसको संक्रमण संसार भरि फैलिन कुनै बेर नै लागेन । हाल संसारका सबै देश यस रोगबाट प्रभावित भएका छन् । आजका मिति सम्म संसारमा कोभिड १९ बाट ७ करोड ७२ लाख बढी मानिस संक्रमित भै सकेका छन् भने १७ लाख बढी मानिसको मृत्यु समेत भै सकेको छ । नेपालमा यस रोगबाट २ लाख ५४ हजार बढी मानिस प्रभावित भएका छन् भने १७९५ मानिस को ज्यान समेत गइ सकेको छ ।

रोग शुरुवात हुने बेलामा यस रोगको पहिचानको नेपालमा कुनै सुबिधा नै थिएन । कोभिड १९ को नमुना विदेश लगेर जाँच गरिएको थियो भने हाल देशभरी कोभिड १९ को जाँचको लागि ८० वटा पी सि आर प्रभावित.  स्थापना भै सकेका छन् । अहिले नेपालमा पी सि आर प्रबिधि बाट कोभिड १९ को नमुना जांच हुदै आएको छ । पी सि आर प्रबिधि अत्यन्त भरपर्दो बिधि भए पनि अत्यन्त जटिल , महँगो प्रबिधि हो । साथै समुदाय स्तरमा संकलन गरिएको नमुना पी सि आर प्रयोगशाला सम्म ल्याई जाँच गर्न समय लाग्ने र र नतिजा आउदा यदि कुनै व्यक्ति समुदायमा संक्रमित भएमा थप रोग फैलिन सक्ने सम्भावना रहेको हुनाले तुरुन्तै रोगको जांच गर्न सकिने प्रबिधि कोभिड १९ को एन्टीजेन जाँच हो र हाललाइ यो प्रबिधि कोरोना को उच्च जोखिम क्षेत्रमा प्रयोग गरिने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका Incident Command System संयोजक डा. गुणराज लोहनीले बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को लागि हाल ६ वटा पी सि आर प्रयोगशालाबाट नमुना जाँच भइरहेको छ । जति बेला कोभिड शुरु भएको थियो त्यति बेला सुदूरपश्चिम प्रदेशबाट कोभिड १९ का नमुनाहरु काठमाडौंमै सम्म लगि जाँच गर्नु पर्ने अवस्था थियो । हाल त्यो अवस्था नरहेको र प्रदेशमै दैनिक ६ हजार जति नमुना जांच गर्न सक्ने गरि क्षमता बनेको छ । त्यो संगै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत निर्णय गरि कोभिड १९ को एन्टीजेन जाँच गर्ने ब्यबस्था गरेको हुनाले सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा प्राबिधिक हरुको टोलि खटाएर कोभिड १९ को एन्टीजेन जाँच गरिने कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

प्रदेशलाई हाल ७५०० एन्टीजेन उपलब्ध भै सकेको र निकट भबिष्यमा थप १४५०० आपूर्ति हुने गरि कुल २२००० पहिलो चरणमा एन्टीजेन उपलब्ध हुने र यसरि उपलब्ध भएको एन्टीजेन पहिलो चरणमा कैलाली र कंचनपुरका कोरोना हट स्पट क्षेत्रमा टोली परिचालन गरि कोभिड को संक्रमण जांच हुने कुरा समेत स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जोड दिनु भएको छ । दोश्रो चरणमा.  डोटी र अछाम तथा त्यस पछी अन्य जिल्लामा समेत एन्टीजेन जाँच गर्ने गरि योजना बनाएको कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका कोभिड फोकल व्यक्ति हेमराज जोशीले जानकारी दिनु भएको छ ।

Tags: # PCR machine#government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Bashudev pandeyDr.gaun Raj awsthiDr.guna Raj lohaniHem Raj joshi
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

Next Post

४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा सुरु #Dhadinghospital

Related articles

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

8 hours ago
410
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

16 hours ago
523
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19
News

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

2 days ago
459
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

3 days ago
525
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation
News

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

3 days ago
781
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
News

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

5 days ago
810
Next Post
४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा सुरु #Dhadinghospital

४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित आइसियु सेवा सुरु #Dhadinghospital

Comments 2

  1. Pingback: सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह ग्रामीण अल्ट्रासाउन्ड सेवाको पहुँचमा #Altrasoundsirvice • Health News Nepal
  2. Pingback: सुदूरपश्चिम प्रदेशमा सरोकार वालाहरुको लागि NTDs सम्बन्धि कार्यक्रम #TropicalDiseases • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

पछिल्लो २४ घण्टामा ३३४ संक्रमीत थपिए, कुल संख्या २६३४ पुग्यो #Covid19

8 months ago
400
Human body pain due to internal pain, Hepatitis introduction, confusions & facts

हेपाटाइटिस के हो? हेपाटाइटिस सम्बन्धि भ्रम र यथार्थता #Hepatitis

11 months ago
401
✍️ Damaru Paneru

Covid-19 को रोकथाम तथा नियन्त्रणकालागी म–मेरो–हाम्रो भूमिका #covid19

9 months ago
400

Don't Miss

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
810
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
776
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
507
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
548
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
597
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
500
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
425
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (868)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In