• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

निजामती अस्पतालको निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त

N Bhatta by N Bhatta
March 10, 2021
in News
A A
0
निजामती अस्पतालको निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २६ फागुन २०७७

बानेश्वरस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेललाई नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा . पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।

कार्यकारी निर्देशकका लागि नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गरेका तीन जनामध्येबाट डा. पौडेललाई नियुक्त गरिएको हो। सिफारिस समितिले डा. पौडेलसहित डा. दिनेश कुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो।

कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।
यस अघि निजामती कर्मचारी अस्पतालको निर्देशकमा‌ डा. दिर्घराज आरसी थिए।
डा. पौडेल वीर अस्पतालमा कार्यरत छन।

Tags: #government of Nepal#Health and population ministryCivil hospitalCorona Virus #Covid19Dr. Bidhan Nidhi paudel
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

औषधि बिक्री वितरण गर्दा अंकित सेतो एप्रोन लगाउनु पर्ने फार्मेसी परिषदको निर्देशन #whiteAppron

Next Post

विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित

Related articles

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

16 hours ago
534
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

18 hours ago
478
Ministry of Health and Population Nepal
News

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

1 day ago
528
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

2 days ago
832
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

2 days ago
506
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

3 days ago
579
Next Post
विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित

विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

पछिल्लो चौबीस घण्टामा ६२९ संक्रमित थपिए, कुल संख्या १० हजार ७ सय २८ पुग्यो #Covid19

पछिल्लो चौबीस घण्टामा ६२९ संक्रमित थपिए, कुल संख्या १० हजार ७ सय २८ पुग्यो #Covid19

10 months ago
471

Causes of psoriatic arthritis: Triggers and risk factors

1 year ago
471
NRCS commitee 2077

Press release: Nepal Red Cross Society forms a central ad-hoc executive committee for 2020

8 months ago
472

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
579
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
630
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
809
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
769
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
812
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In