Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्रा.डा. सुजनबाबु मरहठ्ठा CARING SOUL AWARD बाट विभूषित:

Nam Raj Bhatta by Nam Raj Bhatta
April 15, 2022
in News
Reading Time: 1 min read
A A
0
प्रा.डा. सुजनबाबु मरहठ्ठा CARING SOUL AWARD बाट विभूषित:
614
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०२ वैशाख २०७९

नेपालको जनस्वाथ्य क्षेत्रमा विगत एक्काइस वर्षदेखि निरन्तर सेवा प्रदान गरेको र कोभिडको महामारीमा अग्रपंक्तिमा रहेर राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा विशेष योगदान दिए बापत प्रा.डा. सुजन बाबु मरहठ्ठालाई अमेरिकाको फ्लोरिडा स्थित International Health initiative (IHI) नामक अन्तराष्ट्रिय संस्थाले “CARING SOUL AWARD” प्रदान गरेको छ ।

https://healthnewsnepal.com/static/received_7176740325733953.mp4

 

उक्त अवार्ड त्यस संस्थाको तर्फबाट Nova South West युनिभर्सिटीका प्राध्यापक डाक्टर साइरिल बल्भोले एक भब्य समारोहको आयोजना गरि २०२२ अप्रिल १३ तारिकमा अमेरिकाको फ्लोरिडामा प्रदान गर्नु भएको थियो ।

अवार्ड वितरण कार्यक्रममा Nova Southeastern University का सहायक डीन Prof. Dr. Kenneth Johnson Jr. D.O समेत सहभागी रहनुभएको थियो । International Health initiative (IHI) नामक संस्थाले विश्वभरिका १६ भन्दा धेरै देशहरुमा रहेका स्वास्थ्यकर्मीहरुको क्षमता विकास र जनस्वाथ्य क्षेत्रको विकाशको लागि काम गर्दै आएको छ ।

Dr.sujan frist

डा. मरहठ्ठाले हालसम्म तिस जना IHI fellow हरुलाई आफ्नो mentorship प्रदान गर्नुभएको छ । साथै प्रा.डा. मरहठ्ठा CARING SOUL AWARD बाट विभूषित हुने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ ।

नेपालको मेडिकल शिक्षाको सुधार तथा समग्र विकाशको लागि उहाँले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत उच्चस्तरीय शिक्षा आयोगको सदस्यको रुपमा समेत कार्य गरेको अनुभव रहेको छ । जनस्वाथ्यको क्षेत्रमा राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा विशेष सक्रिय प्राध्यापक सुजन बाबु मरहठ्ठा अमेरिका स्थित University of California Davis मा visiting professor को रुपमा समेत कार्यरत हुनुहुन्छ ।

Tags: Caring Soul awardCorona Virus #Covid19International Health initiativeProf Dr. Sujanbabu marahattaUniversity of California Davis visiting professor
SummarizeShare259ScanTweet148

Related articles

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

by Nam Raj Bhatta
August 27, 2026
0

शहीद मेमोरियल अस्पताल, कलंकीमा आजदेखि दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.