आज मिति : २०७९ भाद्र ४
  • Login
Health News Nepal
Attariya Hospital Dhangadhi Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

भरतपुर अस्पतालमा २४ घण्टै कोभिड हेल्थ डेस्क सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 21, 2021
in News
A A
1
भरतपुर अस्पतालमा २४ घण्टै कोभिड हेल्थ डेस्क सञ्चालनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन ,७ जेठ २०७८

भरतपुर अस्पतालले २४ घण्टै कोभिड हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

कोभिडका बिरामीको उपचारमा सहज पुर्याउन आवश्यक परामर्श र जानकारी दिने उदेश्यले अस्पतालको आकस्मिक कक्ष नजिकै कोभिड हेल्थ डेस्क २४ घण्टा सञ्चालनमा ल्याइएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार कोभिड हेल्थ डेस्कमा निम्न सेवाहरु दिइने छन्।

  • प्रारम्भिक सोधपुछ
  • कोभिड बारे आकश्मिक परामर्श
  • बेड खाली भएनभएको बुझ्न कल गर्दा
    ०५६५९६१९०,०५६५९६३९० नम्बर मार्फत जानकारी गराईने ।
  • कोभिड आइसियु, एचडियु लगायत विरामीको अवस्थाको जानकारी र स्वास्थ्यकर्मी माझ समन्वयको काम ।
  • कोभिड ओपिडि औपचारिक रुपमा सुरु नगरिएकाहरुको पनि पिसिआर, छातीको एक्सरे सिटि स्क्यान आदकिो रिर्पोटमा भएका जिज्ञासा मेटाउन र गम्भीर प्रकृतिका कोभिडका विरामी आइपुगे उनिहरुको परामर्श सहितको सेवाका लागि चिकित्सकहरु तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ ।
Tags: Bharatpur HospitalCorona Virus #Covid19Dr.Bhojraj AdhikariHealth desk
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोभिड जोखिम भत्ता ५० प्रतिशत उपलब्ध गराउन अस्पताल संग पत्रसहित विवरण माग

Next Post

चिकित्सकलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क फोन कल सुबिधा दिने

Related articles

नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना
News

नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक‘ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना

2 hours ago
487
Nepal covid-19 update from health news nepal
News

बैतडीको कारागार भित्र फैलियो कोरोना संक्रमण

16 hours ago
473
नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा निशुल्क शिविर चल्दै
News

नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा निशुल्क शिविर चल्दै

24 hours ago
501
नेपालमै पहिलो पटक प्राइभेट हस्पिटलमा भित्रियो zygomatic प्लाष्टिक सर्जरी
News

नेपालमै पहिलो पटक प्राइभेट हस्पिटलमा भित्रियो Zygomatic प्लाष्टिक सर्जरी

2 days ago
508
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर

2 days ago
511
मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया
News

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

2 days ago
518
Next Post
चिकित्सकलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क फोन कल सुबिधा दिने

चिकित्सकलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क फोन कल सुबिधा दिने

Comments 1

  1. Pingback: दिनरात नभनी ज्यानको बाजी राखेर बिरामीको उपचार • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

भरतपुर अस्पतालका मेसुसहित तीन जना चिकित्सकमा कोरोना पुष्टि #covid19

भरतपुर अस्पतालका मेसुसहित तीन जना चिकित्सकमा कोरोना पुष्टि #Covid19

2 years ago
471
Dr kc in far west nepal

डा.केसी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दुई महिना निशुल्क स्वास्थ्य सेवा दिदै

2 years ago
471
Understanding autism

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

3 months ago
472

Don't Miss

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

August 17, 2022
518
Health ministry

स्वास्थ्य तहका कर्मचारीको तलबमान सार्वजनिक कसको कति?

August 17, 2022
552
अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

August 16, 2022
536
बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

August 15, 2022
486
नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

August 15, 2022
497
निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

August 14, 2022
582
ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

August 14, 2022
602
आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

August 13, 2022
528
काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

August 12, 2022
487
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

August 12, 2022
585
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,541)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In