Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको प्रतिबद्धता

HNN Staff by HNN Staff
March 6, 2020
in News
A A
0
Association of Pharmaceutical Producers of Nepal Press Meet

Association of Pharmaceutical Producers of Nepal Press Meet

586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २३ फागुन : नेपाल औषधि उत्पादक संघले कोरोना भाइरसको संत्रासका कारण नेपालमा औषधिको अभाव हुन नदिने प्रतिवद्दता व्यक्त गरेको छ । राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संघले औषधि कम्पनीहरुसंग ३ महिनाका लागि कच्चा पदार्थ मौज्याद रहेको र ३ महिना पुग्ने औषधि बजारमा रहेकाले कम्तिमा पनि ६ महिनासम्म औषधिको अभाव हुन नदिने व्यक्त गर्नुभयो। नेपाल औषधि उत्पादक संघका अध्यक्ष जी. नारायणबहादु क्षेत्रीले कोरोना भाइरसको नेपालमा बढ्दो संक्रमणका लागि उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिने बताए । क्षेत्रीका अनुसार २०७२मा गएको विनासकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका बेला समेत हामीले औषधिको अभाव हुन दिएका थिएनौ। अहिले पनि कोरोना भाइरसका कारण असहज परिस्थिति आए पनि औषधिको अभाव हुने दिने छैनौ ।

बढीजसो औषधिको कच्चा पदार्थ भारत र चीनबाट आयात हुदै आइरहेको बताउदै त्यहाँबाट ल्याउन असहज भए बंगालादेश लगायतका अन्य देशबाट कच्चा पदार्थ आयात गरेर पनि औषधि उत्पादन गरेर अभाव हुन नदिने बताए । कोरोना भाइरसको संक्रमण भारतमा पनि देखिएपछि २६ प्रकारका कच्चा पदार्थमा रोक लगाएपछि भारत सरकारसंग वार्ता गर्न सरकारले उच्च स्तरीय संयत्र बनाएको जानकारी आएको तर यस बिषयमा औषधि उत्पादक संघलाई संलग्न नगराएको र सल्लाह नलिएकोमा अध्यक्ष क्षेत्रीको आपत्ति जनाए । यस्तै अवस्था आउने भएकाले औषधिमा देशलाई आत्मनिर्भर बनाउने संघको जायज मागलाई सरकारले आलटाल गर्दै आएको क्षेत्रीले गुनासो गरे । कोरोना भाइरसको त्रासका कारण औषधिको मूल्य नबढ्ने क्षेत्रीले बताए ।

पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष दीपक दाहालले बजारमा सिटामोलको कृतिम अभाव सिर्जना गर्न खोज्नु आपत्तिजनक भएको बताउदै एक महिना अगाडि मात्र ३८ मेट्रिक टन कच्चा पदार्थ आपूर्ति भएकाले कम्तिमा पनि ४ महिना सिटामोलको अभाव नहुने दावी गरे । संघका महासचिव विप्लप अधिकारीले सरकारले आपतका बेला विदेशी कम्पनीहरुसँग औषधिका लागि अनुनय बिनय गर्नु भन्दा स्वदेशी औषधि उद्योगलाई बढावा दिन सकेमात्र देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताए । संघका अनुसार नेपालमा अहिले ६२ वटा औषधि कम्पनीले औषधि उत्पादन गरिरहेका छन् ।

अहिले नेपालमा खपत हुने औषधिको ४५ प्रतिसत हिस्सा नेपाली औषधिले ओगटेको छ । औषधि उत्पादकहरुका अनुसार सरकारले सहयोग गर्ने हो भने अहिलेको अवस्थामा ७५ प्रतिसत औषधि उत्पादन गर्ने क्षमता स्वदेशी औषधि कम्पनीहरुसँग छ ।

Tags: APPONCorona Virus #Covid19
SummarizeShare235ScanTweet146

Related articles

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.