Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १९
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
April 22, 2022
in Lifestyle
A A
0
डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०९ बैशाख २०७९

नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक भएको छ।

नेपाली गीत संगीत मन पराउने स्रोता तथा दर्शकहरूलाई नयाँ कोशेली स्वरूप मैथिली तथा नेपाली भाषा संमिश्रित गीति भिडियो सार्वजनिक भएको छ । प्रशासक तथा गायक डा.शैलेश कुमार मिश्र तथा लोकप्रीय गायिका ज्योती विश्वकर्माको आवाजमा “चम्कय जेना चाँदनी” बोलको गीति भिडियो Buddhasubba Digital YouTube Channel मार्फत ९ बैशाख २०७९ मा सार्वजनिक गर्दै गायक डा. मिश्रले आफ्नो गायनमा यो तेस्रो भिडियो भएको र यल्बमको तयारीको अन्तिम चरणमा रहेको पनि बताउनु भयो ।

यो भन्दा पहिला डा. मिश्रलेे “मुटु मात्र साथमा छ” र “रूपरैछ ज्योति झैं” को भिडियो सार्वजनिक गरेर आफ्नो गायिकीको पहिचान दिन सफल गायक मिश्रको अरू दुईवटा गीतहरूको भिडियो बन्ने क्रममा रहेको र चाँडै यल्बम सहित बजारमा आउने बताउनु भयो ।

Truederma 1

“चम्कय जेना चाँदनी” नयाँ स्वाद र नयाँ अवधारनामा सार्वजनिक भएको गीतमा पुरूष आवाज मैथिली भाषामा छ भने नारी आवाज नेपाली भाषामा सुन्न पाइन्छ । सरोज मंडलको शब्द, शैलेन्द्र विश्वकर्माको संगीत रहेको भिडियोमा अभिशेष रोशन तथा नम्रता अर्यालको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन अमितेश साहले गर्नुभएको हो ।

Tags: Corona Virus #Covid19Dr. Shailesh Kumar MishraNepal Netra joyti sang
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चितवनमा नेपाल फर्मा एक्स्पोको राष्ट्रपतिबाट उद्घाटन

Next Post

खड्काले ३ घण्टा ५० मिनेट वृक्षासनगरेर बनाए विश्व किर्तिमान

Related articles

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #setihospital #urology
Lifestyle

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

9 months ago
775
डा. रमेश सिंह भण्डारीको ‘तिम्रो नै माया’ गितको भिडियो सार्वजनिक
Lifestyle

डा. रमेश सिंह भण्डारीको ‘तिम्रो नै माया’ गितको भिडियो सार्वजनिक

9 months ago
775
भरतपुर अस्पतालका मेसु डा. पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा
Lifestyle

भरतपुर अस्पतालका मेसु डा. पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा

11 months ago
775
अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर
Lifestyle

अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर

2 years ago
775
नयाँ वर्ष #happynewyear2078
Lifestyle

नयाँ वर्ष #HappyNewYear2078

2 years ago
775
डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्बजनिक
Lifestyle

डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्बजनिक

2 years ago
775
Next Post
खड्काले ३ घण्टा ५० मिनेट वृक्षासनगरेर बनाए विश्व किर्तिमान

खड्काले ३ घण्टा ५० मिनेट वृक्षासनगरेर बनाए विश्व किर्तिमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In