Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

PPE दुरुपयोग रोकिनु अति आवश्यक #covid19

HNN Staff by HNN Staff
April 4, 2020
in Health
Reading Time: 1 min read
A A
1
Dr Manor Sayed

Dr Manor Sayed

764
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.सैयद दिन सैयद,
स्वास्थ्य विश्लेषक

कोरोनाले पुरै बिश्व आक्रान्त भयको सबैलाई जगजाहेर नै छ। यो समाचार तयार पार्दा सम्म यो महामारीले संसारभर कुल १०९९९६० जना संक्रमित रहेका र ५९१९७ जनाको ज्यान लिईसकेको तिथो यथार्थ उत्तिकै पिडादायी छ।

चाइना बाट फैलियको यो महामारी अहिले युरोप,अमेरिका हुदै छिमेकी मुलुक भारतमा समेत ६८ जनाको ज्यान लिईसकेको अबस्था छ। साथै बिश्व स्वास्थ्य संगठनले बेलैमा रोकथाम नगरे थप क्षति बेहोर्न पर्ने चेतावनी दिनुका साथै सजग रहनुपर्ने सुझाव दियको छ ।

नेपालमा समेत ९ जनामा कोरोना पुस्टि भयको छ । सामाजिक दुरी, मास्क अनि स्यानीटाइजर को प्रयोग ,मिची मिची हात धुने , सम्भावित व्यक्तिहरु आफै क्वारेन्टाइन मा बस्ने , अति आबस्यक बाहेक अस्पताल नजाने र संक्रमित हरु लाइ आइसोलेसनमा राख्नु नै कोरोना बाट बच्ने उत्तम उपाय हुन ।

रोकथामका यी उपायहरु दिन रात नभनी खटिने स्वास्थ्यकर्मी हरुको लागि सम्भब नहुन पनि सक्छ किनकि उनीहरु हरेक दिन अस्पताल जानै पर्छ र त्यहाँ आउने बिरामी कोरोना संक्रमित पनि हुन सक्छन । कोरोना बाट अति प्रभावित मुलुक इटालीमा मात्रै संक्रमित मध्य ८.३ % र छिमेकी मुलुक चाइनामा ३.८ % स्वास्थकर्मीनै संक्रमित भयको खबरले गर्दा स्वास्थ्यकर्मीहरुको लागि PPE (व्यक्तिगत सुरक्षा कवच ) का लागि हामि सबैले आवाज उठाउनु अति जरुरि छ ।

अहिले सरकार तथा अन्य निकाय ले समेत PPE नेपाल भित्र्याई सकेकाछन तथापी अहिले हामिसंग भयको PPE को संख्या अपुग हुन्छ । अहिले मुलुकमा भएको सिमित PPE स्वास्थ्यसंग कुनै सरोकार नै नभयका व्यक्तिहरुले समेत भिरेर सामाजिक संजालमा तस्बिरहरु हालेको देख्दा सरोकारवालाहरुले गम्भीर चासो ब्यक्त गरेकाछन ।

दूरदराजका स्वास्थ्यकर्मीहरुले बिना सुरक्षा काम गर्नुपर्ने र अनाबस्यक व्यक्ति हरुले PPE को महत्त्व लाइ नजरअन्दाज गरेको देखियकोले PPE को दुरुपयोग रोकिनु अति आवस्यक छ । २०७६ चैत्र २० गते स्वास्थ्य मन्त्रालयले सेवा संचालन मा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको विवरण संकलन गरि आवस्यक छानबिन गर्नुका साथै भबिस्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि पेशागत लाइसेन्स खारेज गर्न सम्बन्धित परिषदमा सिफारिश गर्ने सूचना जाहेर गरेकोछ ।

अहिलेको विषम परिस्थितिमा चिकित्सक हरुलाई प्रोत्साहन कार्यक्रम पेश गर्नुको सट्टा व्यक्ति बिशेष लाई जसो गरि सामुहिक रुपमा सम्पूर्ण पेशाकर्मी को मर्ममा नै चोट पर्ने गरि सूचना निकाल्दा हामि अचम्मित हुनुलाई अन्यथा रुपमा लिन नमिल्ला ।

हाम्रो छाता संस्था नेपाल चिकित्सक संघले मन्त्रालय संग निरन्तर चिकित्सकीय हकहित को लागि पहलकदमी गरिराखेको छ। अहिलेको समय भनेको सरकार, स्वास्थ्यकर्मी र सम्पूर्ण न्यायप्रेमी जनताहरु मिलेर सबैले कोरोना रोकथाम उपाय अबलम्बन गरि अनुशासन कायम गरेमा मात्रै यो महामारी लाइ रोक्न सफल हुन सकिन्छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19PPEWHO
SummarizeShare412ScanTweet147

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.