• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

HNN Staff by HNN Staff
July 5, 2020
in Health
A A
0
सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

✍️ नमराज भट्ट

काठमाडौं , २१ असार 

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनहुँ बढिरहेको अवस्थामा परीक्षणको दायरा भने घट्दै गइरहेको छ । असार ६ गते मन्त्रालयको आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट निजी प्रयोगशालाहरुलाई पनि सहभागिता गराउने गरी दैनिक १० हजारको हाराहारीमा पिसिआर परीक्षण हुने घोषणा समेत गरेका थिए। तर, घोषणाको कार्यान्वयन गर्नमा सरकार चुकेको छ ।

काठमाडौंमा अहिले ३० जना संक्रमितहरूको संक्रमण स्रोत थाहा नपाइएकोले स्थानीयतहमा संक्रमण सुरु भइसकेको कुरा नकार्न सकिँदैन। भर्खरै मात्र काठमाडौंको ढलहरुबाट नमुना परीक्षण गर्दा कोभिड-१९ को जीवाणु फेला परेको कुरा बाट पनि काठमाडौंमा स्थानीय तहको संक्रमण सुरु भइसकेको कुरा प्रमाणित हुन्छ।

यसरी स्थानीय तहमा नै संक्रमण सुरु भइसकेको अवस्थामा भने सरकारले पि सि आर परीक्षणको संख्या घटाएको छ । असार १५ गते भन्दा अगाडिसम्म प्रत्येक दिन ६ हजारको हाराहारीमा परीक्षण भइरहेको अवस्था थियो भने असार १५ गते पछाडि परीक्षण दायर ४५०० मा झरेको छ। विगतमा २२ वटा सरकारी प्रयोगशालाहरु बाट परीक्षण भइरहेको अवस्था थियो भने अहिले केहि सरकारी प्रयोगशालाहरुमा परीक्षण रोकिएको अवस्था छ। माहाराजगंज टिचिङ अस्पतालमा पनि किट सकिएको भनेर परीक्षण रोकिएको छ। यसैगरी धेरै ठाउँमा स्वाब संकलन पनि रोकिएको अवस्था छ।

हालसम्म नेपाल जनस्वास्थ्य प्रयोगशालाले तीनवटा निजी प्रयोगशाला हरुलाई कोभिड-१९ परीक्षण गर्न सक्ने अनुमति दिएको छ। तर सो अनुमति दिइएको एक हप्ता बितिसक्दा पनि परीक्षण गर्न भने दिइएको छैन। अनुमति पाएका प्रयोगशाला सञ्चालकहरूले सरकारले कोभिड-१९ परीक्षणमा सिंडीकेट लगाएको भनेर गुनासो गरेका छन्। एक निजी प्रयोगशालाका संचालक को अनुसार
कोभिड-१९ परीक्षणको लागि सरकारले तोकेको मापदण्ड पुरा गर्न हामीले लाखौं रुपैयाँको लगानी गरि सकेका छौं र सर्वसाधारण जनताहरु परीक्षणको नतिजा नपाउँदा आत्महत्या गरेको अवस्थामा पनि सरकारले यसरि सिंडीकेट लगाउनु धेरै नराम्रो कुरा हो भन्छन्।

स्थानीय तहमा नै संक्रमण सुरु भइसकेको अवस्थामा स्वेच्छाले ससुल्क परीक्षण गराउन चाहनेहरुले सरकारी अथवा निजी मध्ये आफूलाई पायक पर्ने र सजिलो हुने जुनसुकै प्रयोगशालाबाट पनि परीक्षण गराउन पाउनुपर्छ। अहिले सो इच्छाले परीक्षण गराउन चाहने व्यक्तिहरूले पाटन अस्पताल ,वीर अस्पताल र  टिचिङ अस्पतालबाट मात्र सशुल्क परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । तर सरकारी प्रयोगशाला भन्दा दुई गुणा बढी व्यवस्थित तथा स्तरीय निजी प्रयोगशालालाई भने सरकार ले तोकेकै दरमा परीक्षण गर्न दिइएको छैन।

सरकारी प्रयोगशाला त्यति व्यवस्थित नहुने र परीक्षण गर्न जाँदा लाइन बस्नुपर्ने र भिडभाड हुने भएको हुनाले सोइच्छाले परीक्षण गराउन चाहने व्यक्तिहरूले निजी प्रयोगशालालाइ नै रोज्ने गर्छन्। सरकारीको तुलनामा निजी प्रयोगशालाले परीक्षणको नतिजा पनि चाँडै दिने भएको हुनाले निजी प्रयोगशालालाई बढी रुचाइएको हो तर अहिले सरकारले निजीलाई परीक्षण गर्न नदिने प्रवृतिको कारण काठमाडौंमा स्थानीयतहको संक्रमण दर बढ्नसक्ने देखिन्छ।

Tags: # PCR machine#Health and population ministry#Teaching HospitalBir HospitalCorona Virus #Covid19Patan hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बालबालिका #Covid19

Next Post

The Simple Hacks You Need to Eat More Salads

Related articles

Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

2 months ago
451
लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV
Articles

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम #GBV

2 months ago
402
Amla importance
Health

अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla

2 months ago
417
Tulasi importance
Health

तुलसीको पौराणिक एवं आयुर्वेदिक महत्व #Tulasi

2 months ago
402
Diabetes must know 15 facts by Health News Nepal
Disease

मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes

2 months ago
416
Heart attack symptoms and good habits
Health

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

2 months ago
413
Next Post

The Simple Hacks You Need to Eat More Salads

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

A Trainer Reveals the Best Exercises For a Stronger, Toned Butt

12 months ago
400
कोरोना जाँचको पैसा लिएमा कारबाही गर्ने सरकारको चेतावनी #Covid19

कोरोना जाँचको पैसा लिएमा कारबाही गर्ने सरकारको चेतावनी #Covid19

7 months ago
400
माहाकाली अस्पतालमा ६ दशक पछि आइसियु संचालनमा

माहाकाली अस्पतालमा ६ दशक पछि आइसियु संचालनमा

5 months ago
402

Don't Miss

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
783
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
812
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
777
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
549
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
599
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
500
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
425
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (869)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In