आज मिति : २०८० आश्विन ८
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??

HNN Staff by HNN Staff
March 4, 2020
in Fitness
A A
1
Slim figure female body

Slim figure female body

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

आफ्नो पेट र कम्मर सानो बनाउनुछ भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा पनि ध्यान दिन आवश्यक छ । जुन खानामा सुगर, कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ ।

यी चिजहरूले तपाईंको शरीरलाई मोटो बनाउन सक्छन् । खानपानमा तल उल्लेखित चिजहरू रोक्न सकेदेखि तपाईंको शरीर सुन्दर हुन सक्छ ।

माेटाेपन घटाउने हाे भने मिठाईलाई कम गर्दै लैजानुपर्छ । त्यस्तै फास्ट फूड पनि तपाईंका लागि शत्रु हुन सक्छ । यसमा उच्च मात्रामा क्यालोरी हुन्छ, जसले गर्दा मोटोपन बढ्छ ।

त्यस्तै रक्सी सेवन त अन्य कारणका लागि पनि हानिकारक छ । रक्सीमा पोषकतत्व हुँदैन तर क्यालोरी भने हुन्छ । तपाईंको तौल कम गर्ने मिसनमा रक्सीले मित्रतापूर्वक सहयोग गर्दैन । त्यस्तै दूग्ध उत्पादनहरूले पनि तपाईको तौल कम गर्ने सपना साकार पार्न सक्दैनन् । यसमा क्याल्सियम त हुन्छ तर कार्बोहाइड्रेटको मात्रा पनि उत्तिकै हुन्छ । जरुरी क्याल्सियम सागसब्जीबाट लिएर दूध पिउन छोड्नुपर्छ ।

फलफूलको जुसमा पनि उच्च मात्रामा सुगर हुन्छ । धेरै जुस पिउनाले शरीरको मोटोपना बढ्न सक्छ ।त्यस्तै नाम नै लिन नहुने अर्को खाना हो आलु । एउटा आलु खानुको मतलब तपाईले एक चम्चा चिनी खाए बराबर हुन सक्छ । स्न्याक फूड पनि तपाईंको शरीरका लागि हानिकारक छ ।

Tags: Diet TipsObesityWellnessWomen's Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण हुँदै

Next Post

डा.केसी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दुई महिना निशुल्क स्वास्थ्य सेवा दिदै

Related articles

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं
Fitness

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

2 months ago
778
तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण
Fitness

तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण

4 months ago
775
ह्विलचियर बास्केटबल प्रतियोगताको उपाधि धनगढीलाई #basketball
News

ह्विलचियर बास्केटबल प्रतियोगताको उपाधि धनगढीलाई #Basketball

9 months ago
776
Heart attack symptoms and good habits
Health

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

3 years ago
1.2k
कसरी घटाउने मोटोपना? मोटोपनाले पैदा गर्ने रोग के हुन्? #obesity
Fitness

कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity

3 years ago
1.2k
Common cold and natural remedies
Health

रुघाखोकीमा‌ प्राकृतिक उपचार #NaturalRemedy #CommonCold

3 years ago
1.1k
Next Post
Dr kc in far west nepal

डा.केसी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दुई महिना निशुल्क स्वास्थ्य सेवा दिदै

Comments 1

  1. Pingback: कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,132)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In