Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

Nam Raj Bhatta by Nam Raj Bhatta
August 2, 2023
in Articles, Disease
Reading Time: 1 min read
A A
0
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
607
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. तपेन्द्र प्रसाद वोहरा, बरिष्ठ पशु चिकित्सकDr. Tapendra Prasad Bohara

हाल देशमा देखा परेको लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल नियन्त्रण कार्य गर्न होमोलोगस नेथिलिङ स्टेनका अतिरिक्त हेट्रोलोगस गोट पक्स खोपको समेतको आयात र प्रयोग गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय (माननिय मन्त्रिस्तर) को निर्णय भएको छ।

हाल यस रोगले गर्दा देशको पशुपालन क्षेत्रमा भइरहेको आर्थिक क्षतिको न्युनिकरण गर्न गोट पक्स खोप कार्यले सहयोग पुग्ने देखिन्छ। विश्वव्यापी वैज्ञानिक आधारहरूलाई समेत विश्लेषण गर्दा लम्पी रोग नियन्त्रण गर्नका लागि होमोलोगस नेथिलिङ स्टेनका अतिरिक्त हेट्रोलोगस गोट पक्स खोप समेत प्रयोग गर्ने गरिएकोले उक्त निर्णय लिएको हो।हाल प्रयोगमा आएको होमोलोगस नेथिलिङ स्टेनको खोपको तुलनामा हेट्रोलोगस गोट पक्स खोप निकै सस्तो छ।

छिमेकि देश चीन र भारतले समेत गोट पक्स खोपको प्रयोग गरि रोग नियन्त्रण गरेका छन। नेपालको विधमान शासन प्रणालीमा लम्पी स्किन रोग जस्ता संक्रमक रोगहरु नियन्त्रणका लागि सङ्‌घ, प्रदेश र स्थानीय निकायको समन्वय र सहकार्य आवश्यक छ।

यो रोग गाई, भैँसी, गोरु, राँगो, बाच्छाबाच्छी, पाडापाडी मा देखा पर्ने गरेको छ। नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा यो रोग देखा परेको थियो। नेपालका ७७ वटै जिल्लामा यस रोगको संक्रमण पुष्टी भइसकेको छ। विगत पाँच महिनाको अवधिको लम्पी स्किन रोगले १० लाख ८४ हजार ६५६ पशुहरुमा सङ्क्रमण देखिदा ५० हजार ६५१ पशुको मृत्यु भएको छ। उपचार पश्चात निको भएको पशु सङ्ख्या ८ लाख ५३ हजार ५५८ र हाल सक्रिय संक्रमित पशु सङ्ख्या १ लाख ८० हजार ४०७ रहेको छ।

हाल सम्म देशभरिका ३ लाख ५० हजार ९२६ गाईहरुमा नेथिलिङ स्टेनको खोप लगाई सकिएको छ। सवै प्रकारका लामखुट्टे, झिंगा, भुसुना र किर्ना लगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ नि:सङ्क्रमण गर्न पशु धनीहरुलाई अनुरोध गरिएको छ। मन्त्रालयमा लम्पी स्किन रोग नियन्त्रणका लागि पशुधनिहरुलाई निशुल्क गोट पक्स (Goat Pox) खोप उपलव्ध गराउने गरि छलफल अगाडी वढाइएको छ।

अभियानमुखि खोप कार्य संघ, प्रदेश र स्थानिय तहको समन्वयमा संचालन गर्दा मात्र नियन्त्रण कार्य प्रभावकारिता हुने देखिन्छ।

[डा. बोहरा पशु स्वास्थ्य महाशाखा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लम्पि स्किन रोगको फोकल पर्सन हुन।]

Tags: #government of NepalCorona Virus #Covid19Dr. Tapendra Prasad BoharaGoat pox vaccine
SummarizeShare254ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.