Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विश्व सुर्तीजन्य पदार्थ रहित दिवस र हाम्रो कर्तव्य

Nam Raj Bhatta by Nam Raj Bhatta
June 2, 2021
in Articles
Reading Time: 1 min read
A A
0
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस र हाम्रो कर्तव्य
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

यस वर्ष विश्व सुर्तीजन्य पदार्थ रहित दिवस सन् २०२१ साल मे ३१ मा मनाइएको छ। यस वर्ष सुर्तीजन्य पदार्थ रहित दिवसको नारा “commit to quit ” रहेको छ। चुरोट र सुर्ती जस्ता अन्य पदार्थ विरूद्ध यो दिवस मनाइन्छ।

सुर्ती र चुरोट मेसोअमेरिका र दक्षिण अमेरिकाका आम जनताले आविष्कार गरेका हुन्। अमेरिकामा यसको लोकप्रियता बढ्यो र युरोप जस्ता अन्यमा देशहरुमा पनि यसको प्रयोग हुन थाल्यो। मानिसहरुले यसको प्रायोग धेरै मात्रामा गर्नाले यसबाट लाग्ने खतरनाक रोगहरु बढे र मृत्युको संख्या अत्याधिक रुपमा बढ्यो। सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले अप्रिल ७ लाई धुम्रपान रहित दिवस घोषणा गर्यो। त्यस कार्यको सफलताबाट प्रेरणा लिएर सन् १९८८ मा विश्व स्वास्थ्य संगठनले मे ३१ लाई विश्व सुर्तीजन्य पदार्थ रहित दिवस घोषणा गर्यो।

सुर्तिजन्‍य पदार्थको सेवनले फोक्सोको क्यान्सर, खोकी, उच्च रक्तचाप जस्ता घातक रोगको सिकार बन्नुपर्छ। त्यसैले यस्ता पदार्थहरु किनेर आफ्नो पैसा कहिले पनि खर्च गर्नु हुदैन।

हाल भइरहेको कोरोनाको महामारीमा, सुर्तीजन्य जस्ता पदार्थ सेवन गर्ने व्यक्तिहरुलाई कोरोना संक्रमण हुने जोखिम बढि हुन्छ। यस्ता व्यक्तिहरु संक्रमित हुँदा उनीहरुको स्वास्थ्यमा देखिने जटिलताहरु अन्य व्यक्तिहरु भन्दा गम्भिर हुन्छन्। सुर्तीजन्य पदार्थले फोक्सोमा पहिलै क्षति पुराइसकेको हुदा त्यस्ता व्यक्तिहरु कोरोना संक्रमित भएमा तिनीहरुको फोक्सो झन नराम्रोसँग बिग्रीन्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ। सुर्ती, हुक्का र चुरोट सेवन गर्दा हातका औलाले ओठ, मुख र नाक छोइन्छ र एकअर्का बिच साटासाट गरी धुम्रपान तथा सुर्ती सेवन गर्नेलाई कोरोना सर्ने जोखिम झन बढि हुन्छ।

यस्ता पदार्थ सेवन गर्ने व्यक्ति र त्यस व्यक्तिको परिवार समेतले यसको परिणाम नराम्रोसँग भोग्नुपर्दछ। अनावश्यक पैसा यस्ता पदार्थमा खर्च गर्दा घरबार चलाउन गाह्रो हुन्छ। यस पदार्थको सेवनबाट लाग्ने रोगको उपचार गर्न धेरै मात्रामा पैसा खर्च हुन्छ। आर्थिक अवस्था कमजोर भएका मानिसहरुले उपचार गर्नको लागि र अस्पतालको बिल तिर्न घरबार, जग्गा र जमिन बेचेर सडकमा बस्नु पर्ने अवस्था पनि आउन सक्छ।

त्यसैले हामी सबैजनाले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्नुहुदैन र अरुलाई पनि यस्ता पदार्थ सेवन नगरौ भनेर सचेत गर्नु हाम्रो कर्तव्य हो।
यस्तो पदार्थलाई सेवन नगरौँ, स्वास्थ र सुखि बनौँ।

Tags: #Megha Bhatta#Rojbird School#smoking #disease #Commit to QuiteCorona Virus #Covid19World No Tobacco Day
SummarizeShare235ScanTweet147

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    861 shares
    Share 344 Tweet 215
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    702 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
  • बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !
  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.