• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

यस्ता छन् बाङ्गा टिंगा दाँतको बारेमा थाहा पाउनुपर्ने तथ्यहरु #TeethBraces

Nam Raj Bhatta by Nam Raj Bhatta
March 6, 2022
in Articles
A A
0
यस्ता छन् बाङ्गा टिंगा दाँतको बारेमा थाहा पाउनुपर्ने तथ्यहरु #teethbraces
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

✍️ डा. मुकुन्द झा

यदि दाँत बाङ्गो टिंगो छ भने सबैभन्दा पहिले दाँतमा फोहोर जम्ने हुन्छ। दाँत माझ्नलाई समेत अप्ठेरो हुन्छ किनभने ब्रस दाँतको कुनाकाप्चामा पुग्न सक्दैन। यसकारणले मुख गनाउने र दाँतमा किरा लाग्ने समस्याहरु अरु समान्य मानिस भन्दा बढी हुन्छ। राम्ररी ब्रस गर्न नमिल्दा गिजाको समस्या समेत देखिन सक्छ। गिजाबाट रगत आउने, सुन्निने धेरै मानिसहरूमा देख्न सकिन्छ। समयमै बाङ्गोटिङ्गा दाँतको उपचार नगराई बस्दा दातासँगको हड्डी खिइने र पछि गएर दाँत हल्लिने समेत हुनसक्छ । जसलाई हामीले Periodontal problems भन्न सक्दछौं।

बाङ्गा टिङ्गा दाँतका कारण खुलेर हाँस्न र साथीभाईहरु सित कुराकानी गर्न समेत अप्ठेरो हुन्छ र विशेषत बच्चाहरूमा self Confidence कम हुदैं जान सक्छ। बाङ्गा टिङ्गा दाँतका कारण बोल्दा अथवा कुनै शब्द उच्चारण गर्दा स्पष्ट हुँदैन।

विरामीहरुमा Temporomandibular joint मा समेत समस्याहरु देखिन सक्छ। मुखमा दातँको टोकाइ नमिल्दा खाना चपाउन गार्हो हुन्छ ।

के दाँतको बिचको ग्यापलाई orthodontics Treatment गर्न मिल्छ?

दाँतको बिचमा ग्याप आउनुको कारण पत्ता लगाई उचित उपचार गर्न मिल्छ।

कस्तो केसमा अर्थोडोन्टिक उपचार गराउन मिल्छ?

यदि कसैको दाँत बाङ्गोटिङ्गो छ कसैको दाँतको बिचमा ग्याप छ, यदि कुनै बिरामीलाई हाँस्दा दाँत बाहिर निस्केको अनुभूति हुन्छ, कसैलाई खाना चपाउदा अथवा कुनै शब्द उच्चारण गर्दा असजिलो हुन्छ । राति सुत्ने बेला दाँत कटकटाउने बानी छ भने उसले अर्थोडोन्टिक उपचार अनिवार्य रुपमा गराउनु पर्छ ।

यदि कसैलाई Obstructive sleep apnoea diagnose भएको छ भनेपनि अर्थोडोन्टिष्टको सल्लाह परामर्शलाई मुखभित्र Appliance हरु लगाउनु पर्ने हुन सक्छ।

को सँग दाँत मिलाउँदा ठिक हुन्छ?

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दक्ष र अनुभवी अर्थोडोन्टिष्ट सँग मात्र दाँत मिलाउन सकिन्छ।

(कन्सलटेन्ट अर्थोडन्टिष्ट डा. झा ऊँ चाबहिल डेन्टल कोटेश्वरमा कार्यरत हुनुहुन्छ।)

Budanilkantha nagarpalika notice
Tags: Consultant orthodonticsCorona Virus #Covid19Dr. Mukunda jhaObstructive sleep apnoea diagnoseOm chabehil dental koteshworTeeth braces
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोलोरेक्टल क्यान्सर: स्क्रीनिंग, पहिचान र रोकथाम #ColorectalCancer

Next Post

एभरेष्ट अस्पतालले नारी दिवसको दिन स्वास्थ्य शिविर गर्ने

Related articles

World health day 2022
Articles

Our Planet, Our Health: A Timely Discussion Issue for Multi-Level Action

1 month ago
475
लागूऔषध खान्छु भनेर जन्मिने होइन परिस्तिथिले पुर्याउने हो
Articles

लागूऔषध खान्छु भनेर जन्मिने होइन परिस्तिथिले पुर्याउने हो

2 months ago
473
Dr mukunda jha kids thumb sucking problem
Articles

के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

2 months ago
480
नेपालको कार्डियाक एम. आर. आई. मा सानदार शतकीय पारी!!
Articles

नेपालको कार्डियाक एम.आर.आई. मा सानदार शतकीय पारी!!

2 months ago
473
Arun gywali
Articles

के हो ग्यास्ट्रोएन्टेराइटिस? कसरी बच्ने? यस्ता छन् विशेषज्ञका टिप्सहरु

2 months ago
516
फोक्सोको क्यान्सरले निम्त्याउने समस्याहरु #lungscancer
Articles

फोक्सोको क्यान्सरले निम्त्याउने समस्याहरु #Lungscancer

2 months ago
471
Next Post
एभरेष्ट अस्पतालले नारी दिवसको दिन स्वास्थ्य शिविर गर्ने

एभरेष्ट अस्पतालले नारी दिवसको दिन स्वास्थ्य शिविर गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Health office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देशHealth office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देश
Covid Okhaldhunga health office messageCovid Okhaldhunga health office message
Sahakari vacancy KalankiSahakari vacancy Kalanki
Covid Awareness Message Bajura Health OfficeCovid Awareness Message Bajura Health Office
Health Office Myagdi Covid anurodhHealth Office Myagdi Covid anurodh
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message

HNN Podcast

Recommended

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #covid19

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19

2 years ago
471
Fashion2

Can This Weight-Loss Pill Really Help You Lose Weight?

2 years ago
471
लकडाउनलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न   #blood-donation

लकडाउनलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न #Blood-donation

2 years ago
471

Don't Miss

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

May 18, 2022
864
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

May 18, 2022
529
जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

May 17, 2022
535
न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

May 16, 2022
556
चितवनमा चिकित्सकहरुको बृहत भेला हुँदै

प्रजातान्त्रिक चिकित्सक संघले गर्यो सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत

May 14, 2022
511
Health ministry

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मकाे लागि रणनीति ल्याउदै

May 13, 2022
551
डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

May 13, 2022
490
International nurses day

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

May 12, 2022
495
डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

May 11, 2022
586
निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

May 10, 2022
524
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (74)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (163)
  • Lifestyle (52)
  • News (1,399)
  • Nutrition (33)
  • Research & Study (47)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In