इन्डियन वुमन एसोसिएसन द्वारा भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
काठमाडौं, २७ कात्तिक २०८० भारतिय दुतावास अन्तरगत इन्डियन वुमन एसोसिएसनले जाजरकोट भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। एसोसिएसनले भूकम्पबाट प्रभावित भएका क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणहरुको ...
Read moreDetails