Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोइकाले पाँचखाल प्राथमिक स्वास्थ्यकेन्द्रलाई २० लाखको उपकरण हस्तान्तरण

Nam Raj Bhatta by Nam Raj Bhatta
November 5, 2023
in News
Reading Time: 2 mins read
A A
0
कोइकाले पाँचखाल प्राथमिक स्वास्थ्यकेन्द्रलाई २० लाखको उपकरण हस्तान्तरण
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काभ्रेपलान्चोक, १९ कात्तिक २०८०

नेपाल ग्रामिण स्वास्थ्य अवस्थालाई सुधार गर्न सहयोग गर्ने उद्देश्यले कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) ले कोइका नेपालको सहयोगमा अस्पताल सहायता कार्यक्रम अन्तरगत काभ्रे जिल्लास्थित पाँचखाल नगरपालिका वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रयोग गर्ने गरी २० लाखको उपकरण हस्तान्तरण गरेको छ।

पाँचखाल नगरपालिकाका उपमेयर श्री सूर्यमाया दनुवार र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री रामशरण दुलाललाई कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक श्री जङ्ग उन सोङ र कानका अध्यक्ष श्री विनोद विडारी र महासचिव श्री नवराज गौतमले मिति २०८० कार्तिक १७ गते पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजिक एक कार्यक्रममा हस्तान्तरण गर्नु भयो । Primary health post

कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) सन् २००१ (वि.सं.२०५८।१।६) मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको स्वयंसेवी संस्था हो । यस संस्थामा कोइका मार्फत दक्षिण कोरियामा अध्ययन एवं तालिम सम्पन्न गरेका नेपाली नागरिकहरु मात्र सदस्य रहने व्यवस्था छ । यसले कोइका नेपाल सँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

उक्त कार्यक्रममा हस्तान्तरण गरिएको सामग्रीहरुले स्थानीय गर्भवती महिला एवं नवजात शिशुको स्वास्थ्य सुधार गर्न धेरै मद्दत गर्ने भएको हुँदा कोइका नेपाल र कानलाई नगरापालीका एवं अस्पतालको तर्फबाट धन्यबाद दिनुहुँदै आगामी दिनमा सहकार्यको लागी अनुरोध समेत गर्नु भयो ।school koieka

कार्यक्रमको संचालन कानका महासचिव श्री नवराज गौतमले गर्नुभएको थियो । सामग्रीमा
1) Ultrasonography Machine-CHISON – 1 Set
2 ) ECG Machine 1 Set
3 ) Fetal Doppler 12 Set
4) Portable OT Light 1 Set
5)Glucometer with Stripe 12 Set

6) USG Machine – Mindrey
7) Digital BP Machine 12 Set हुन् ।Nabraj gautam

यस्तैगरी कार्तिक १७ गते भएको कार्यक्रममा कोइका नेपालको सहयोगमा कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान) ले पाँचखाल नगरपालिकास्थित सर्वमंगला उच्च माध्यमिक विद्यालयलाई महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड भण्डारण र निकाल्नको लागि सजिलो हुने प्याड भेन्डिङ्ग मेशिन र प्रयोग भएको स्यानिटरी प्याड नष्ट गर्ने इन्सिनरेटर मेसिन दुई दुई थान हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्यक्रममा कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक श्री जङ्ग उन सोङ र कानका अध्यक्ष श्री विनोद विडारी र महासचिव श्री नवराज गौतमले विद्यालय नगरपालिकाका उपमेयर श्री सूर्यमाया दनुवार, विद्यालय व्यवस्थापन अध्यक्ष र प्रधानाध्यfपक श्री जयराम अधिकारीको उपस्थिति रहेको थियो ।

व्यवस्थापन समिति अध्यक्ष एवं प्रधानाध्यापकले उक्त हस्तान्तरण गरिएका सामग्रीहरु छात्रा एवं शिक्षिकाहरुको स्वास्थ्य सुधार गर्न अति नै उपयोगी हुने साथै वातावरण प्रदुषण कम गर्न सहयोग हुने भएकोले कोइका नेपाल र कानलाई विशेष धन्यबाद दिनु हुँदै आगामी दिनमा समेत विद्यालयलाई सहयोग एवं सहकार्य हुने विश्वास व्यक्त गर्नु भयो ।

Tags: #government of NepalCorona Virus #Covid19Pachakhal primary health lost
SummarizeShare236ScanTweet147

Related articles

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान

राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

by Nam Raj Bhatta
August 22, 2026
0

चिकित्सक तथा प्राध्यापक डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा मनोनित भएका छन्। डा. प्रधान हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। डा. प्रधान...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    844 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    686 shares
    Share 295 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित
  • आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.