अहिलेसम्मकै उच्च ४४८ जनामा कोरोनाको संक्रमण , सन्क्रमितको संख्या ५ हजार नाघ्यो #Covid19
काठमाडौं , ३० जेठ पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङ मा ...
Read moreDetails