आज मिति : २०८१ माघ १०

The Medical Solutions Pvt Ltd Kathmandu

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

डडेल्धुरा अस्पतालमा पिसिआर मेसिनको औपचारिक सुरुवात तथा सम्मान कार्यक्रम #Covid19

डडेल्धुरा , २२ असार सुदूरपश्चिम प्रदेशको मुख्य बिन्दुमा रहेको डडेल्धुरा अस्पतालमा पि.सि.आर ल्याबको औपचारिक सुरुवात गरेको छ। आज डडेलधुरा अस्पतालमा पिसिआरको लागि सहयोग गर्ने हयुमिनिटी फाउन्डेसन लगायत अस्पताल युनियन कर्मचारीहरुलाई ...

Read more

ढलमा कोभिड-१९ को जिवाणु भेटिए , समुदायमा सङ्क्रमण भएको पुष्टि #Covid19

काठमाडौं , २१ असार काठमाडौंको ढलमा कोभिड-१९ को जिवाणु देखिँदैमा समुदायमा संक्रमण भएको पुष्टि हुँदैन भनी मन्त्रालयको विज्ञप्ति अबैधानिक देखियो ।  विभिन्न जनस्वास्थ्य विज्ञ र प्रयोगशाला विज्ञको भनाई अनुसार यदि ...

Read more

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५७८४ पुग्यो #Covid19

काठमाडौं ,  असार २१  नेपालमा आइतबार एकैदिन २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ...

Read more

सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

✍️ नमराज भट्ट काठमाडौं , २१ असार  नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनहुँ बढिरहेको अवस्थामा परीक्षणको दायरा भने घट्दै गइरहेको छ । असार ६ गते मन्त्रालयको आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री ...

Read more

नेपालमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बालबालिका #Covid19

✍️  नमराज भट्ट काठमाडौं , २१ असार नेपाल सरकारले देशभर बालबालिकामा संक्रमणको घटना बढ्दै गएको भन्दै विशेष सावधानीका लागि आदेश गराएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर ...

Read more

कोरोनाबाट मृत्यु भएको मान्छेबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय #Covid19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएर मृत्यु भएको व्यक्तिबाट कोरोना नसर्ने जनाएको छ। मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी गराएका हुन्। ‘कोरोना संक्रमण खोक्दा, ...

Read more

शनिबार २३२ जनामा कोरोनाको पुष्टि , कुल संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो #Covid19

काठमाडौं  , २० असार शनिबार मात्रै नेपालमा २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित हुने कोरोना भाइरस अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको ...

Read more

काठमाडौं उपत्यकाको ढलमा कोरोना संक्रमण देखिएको विज्ञहरुको भनाइ #Covid19

काठमाडौं , २० असार काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भेटिएको छ। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरमेन्टल सर्भिलेन्स अफ सार्स २’ को प्रारम्भिक अध्ययनमा काठमाडौंका दुई ठाउँको ढलमा ...

Read more

ट्याक्सीलाई मापदण्ड तोकेर जोरबिजोर चलाउन अनुमति दिंदा हुन्छ – डा.रबिन्द्र पाण्डे 

✍️डा. रवीन्द्र पाण्डे , जनस्वास्थ्य विज्ञ    सार्वजनिक यातायात नचल्दा सर्वसाधारण नागरिकलाई अप्ठ्यारो परेको छ । बिरामी भएर अस्पताल जान समेत निकै असुविधा भएको छ । एम्बुलेन्स सिमित छन् । ...

Read more

कोभिड -१९ र मानसिक स्वास्थ्य सम्बन्धि बिज्ञहरु संगको छलफल

 काठमाडौं , १९ असार कोभिड -१९ र मानसिक स्वास्थ्यका सन्दर्भमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहको अध्यक्षता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोसन पोखरेलज्यूको प्रमुख आतिथ्यता तथा बिभागका ...

Read more
Page 188 of 227 1 187 188 189 227
Sarwa Shulabh Awaz Karja Nepal Bank Limited

स्वास्थ्य सूचनाहरु 👇

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.