• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

ढलमा कोभिड-१९ को जिवाणु भेटिए , समुदायमा सङ्क्रमण भएको पुष्टि #Covid19

HNN Staff by HNN Staff
July 5, 2020
in News
A A
0
ढलमा कोभिड-१९ को जिवाणु भेटिए , समुदायमा सङ्क्रमण भएको पुष्टि #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , २१ असार

काठमाडौंको ढलमा कोभिड-१९ को जिवाणु देखिँदैमा समुदायमा संक्रमण भएको पुष्टि हुँदैन भनी मन्त्रालयको विज्ञप्ति अबैधानिक देखियो ।  विभिन्न जनस्वास्थ्य विज्ञ र प्रयोगशाला विज्ञको भनाई अनुसार यदि कुनै शहरको ढलमा कोभिड-१९ को जिवाणु देखिन्छन् भने त्यहाँ समुदायमा संक्रमण भएको पुष्टि हुन्छ। यो कुरा विभिन्न देशमा भएको अनुसन्धानहरु बाट प्रमाणित भइसकेको छ।

भर्खरै नेदरल्याण्डमा गरिएको एउटा अनुसन्धानमा विभिन्न समयमा ढलको पानीबाट कोभिड-१९ को जिवाणु को परीक्षण गरिएको थियो। ढलको पानीमा देखिएको कोभिड-१९ का जीवाणुका जीनहरुको संख्या त्यहाँको समुदायमा भएको संक्रमण संग प्रत्यक्ष समानुपातिक सम्बन्ध रहेको देखिएको । उक्त अनुसन्धानको रिपोर्ट american chemical society public health emergency collection जर्नलमा छापिएको छ।

“Presence of SARS-Coronavirus-2 RNA in Sewage and Correlation with Reported COVID-19 Prevalence in the Early Stage of the Epidemic in The Netherlands” अनुसन्धानको शीर्षक रहेको लेखलाई Pub Med Central मा गएर हेर्न सकिन्छ्।

Tags: #Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५७८४ पुग्यो #Covid19

Next Post

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

Related articles

वाइल्ड र भेरिएन्ट प्रकारको कोरोना महामारी नियन्त्रणका पाँच उपायहरु
News

वाइल्ड र भेरिएन्ट प्रकारको कोरोना महामारी नियन्त्रणका पाँच उपायहरु

25 seconds ago
471
सुर्य नेपालले दिन लागेको ५ करोड सहयोग डा. कोइराला द्वारा अस्वीकार
News

सुर्य नेपालले दिन लागेको ५ करोड सहयोग डा. कोइराला द्वारा अस्वीकार

25 mins ago
471
प्लाज्मा गरेका डाक्टरलाई २ पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ
News

प्लाज्मा गरेका डाक्टरलाई २ पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ

5 hours ago
554
सुदुरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
News

सुदुरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

5 hours ago
478
धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

1 day ago
541
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

1 day ago
478
Next Post
Handover program at Ministry premises

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. सुभित मास्के विजयी

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. सुभित मास्के विजयी

2 weeks ago
736
प्रयोगशालाकर्मीहरुको लागि आधारभुत खकार नमुना परीक्षण सम्बन्धि तालिम

प्रयोगशालाकर्मीहरुको लागि आधारभुत खकार नमुना परीक्षण सम्बन्धि तालिम

5 months ago
472
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

3 months ago
473

Don't Miss

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

April 22, 2021
478
Ministry of Health and Population Nepal

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

April 22, 2021
535
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

April 21, 2021
841
Ministry of Health and Population Nepal

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

April 21, 2021
507
Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
581
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
632
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
817
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,022)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In