उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने #COVID19
काठमाडौं,२७ असोज २०७७उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।अब सबै उपत्यकामा रहेका सरकारी अस्पतालले डेडिकेड रूपमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने ...
Read moreDetails