Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सातै प्रदेशका २८ जिल्लाको राष्ट्रिय बेस लाइन सर्भेको स्थित र विश्व श्रवण दिवस सम्बन्धि कार्यक्रम

Nam Raj Bhatta by Nam Raj Bhatta
March 3, 2022
in News
Reading Time: 1 min read
A A
0
सातै प्रदेशका २८ जिल्लाको राष्ट्रिय बेस लाइन सर्भेको स्थित र विश्व श्रवण दिवस सम्बन्धि कार्यक्रम
595
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ फागुन २०७८

सातै प्रदेशका २८ जिल्लाका समुदाय र बिद्यालय गरी कुल १७ हजार ५९ जनामा गरिएको राष्ट्रिय बेसलाईन सर्भेमा कानको रोग तथा समस्या भएका कुल जनसंख्याको १८.८ प्रतिशत छ ।

कोभिड १९ को दोश्रो लहरले गर्दा २०७८ बैशाख र श्राबणमा गरी २ चरणमा सम्पन्न उक्त सर्भेमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका कानका रोग भएका २४.८ प्रतिशत जनता छन । मुस्लिम धर्मावलम्बीमा बढी देखिएको कान रोग १८ बर्षमुनिका अर्थात बिद्यालय उमेरकामा १.२२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम ०.९४ गुणा बढी छ ।

जोखिममा एलर्जी राईनाईटिस, दम, धुम्रपान, मदिरा, लामोसमय अस्पताल भर्ना तथा लामोसमय चर्काे ध्वनीमा रहेकाको पनि जोखिम आंकलन गरिएको छ । कानेगुजी भई समस्या भएका ४८ प्रतिशत, अ‍ेटाईटिस मेडिया भएका १२.८ प्रतिशत लगायतका तथ्यांक आएका छन ।

Dr.prakash budhthyoki

बिस्तृत बिश्लेषण २ महिनामा आउनसक्ने आंकलन छ । समस्याको बढोत्तरी हुने कारणमा नागरिकको बाच्ने उमेरमा बढोत्तरी हुनु, कानको सक्रमणको समयमै उपचारको पहुच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्काे ध्वनीमा लगातार लामो समयसम्म काम गर्ने रहेको डा. बुढाथोकी बताउनुहुन्छ ।

बच्चा जन्मेदेखी शुरुमै कानको परीक्षण तथा श्रबण परीक्षण गर्नसके ६० प्रतिशत श्रबण अशक्तता रोक्न सकिन्छ र अन्यलाई पनि अपांग भत्ता दिनमा भन्दा हेरिङ एड र कक्लिएर ईम्प्लान्ट सेवामा पहुच पुर्याउन जोड दिन पर्ने डा. बुढाथोकीले बताउनुभयो ।

Dr.prakash budhthyoki 1 1

त्यस्तै बिश्व स्वास्थ्य संगठनको पहलमा कान तथा सुनाईसम्बन्धि सेवा अध्ययन गर्न अर्थात गर्भनेन्सको पाटो पनि अध्ययन भईसकेको छ र दुवैको अन्तिम रिर्पाेट प्राप्त भएपश्चात सरोकारवाला सबैलाई सहभागी गराई बहिरोपन सम्बन्धी रणनीती बनाईने डा. बुढाथोकीले बताउनुभयो ।

जनगणना २०६८ मा अपांगता भएकामध्ये १५.४ प्रतिशत श्रबणसम्बन्धी र ११.५ प्रतिशत बोलीसम्बन्धी थिए भने २०७८ को परिणाम आउन बाँकी छ ।

विश्व श्रवण दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइयो

स्वास्थ्य मन्त्रालयको प्रागंणबाट प्रभात फेरी शुरु भई भद्रकाली मन्दिरको परिक्रमा गरी मन्त्रालयको प्रागंणमा पुगी सभामा परिणत भएको थियो ।

Cing photo

मन्त्रालयको प्रागंणमा सुनाईको स्क्रिनिङ तथा संकटा मन्दिरमा स्वास्थ्य शिविर समेत भएको थियो । औपचारिक कार्यक्रम माननीय राज्यमन्त्रीज्युको प्रमुख आतिथ्यतामा मन्त्रालयको सभाकक्षमा सम्पन्न भएको छ । सचिव देब कुमारी गुरागाई, प्रमुख बिशेषज्ञ डा. श्यामसुन्दर यादव, सोलबाट अध्यक्ष डा. नरमाया थापा, शानबाट अध्यक्ष सुस्मिता श्रेष्ठ,  Cochlear implant Nepal group (Cing) का अध्यक्ष डा. रबिन्द्रभक्त प्रधानाङ्गको उपस्थिति रहेको थियो।

त्यस्तैगरी बीर अस्पतालका बिभागीय प्रमुख डा. दिपेन्द्र श्रेष्ठ, उपत्यका ट्राफीक प्रहरीका डिएसपी सुबर्ण श्रेष्ठ, एनजिओको तर्फबाट डा. मिलन महर्जन तथा शाखाको तर्फबाट डा. प्रकाश बुढाथोकी र महाशाखाका तर्फबाट स्वागत निर्देशक डा. पवनजंग रायमाझीले शुभकामना तथा आफ्नो मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथी माननीय मन्त्रीज्युले हरेक स्थानीय तहमा सेवा पुर्याउन निर्देशन दिनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCochlear implant Nepal groupCorona Virus #Covid19Dr. Dipendra ShresthaDr. Pawanjung raimajhiDr. Prakash budhathokyDr. Rabindra pradhanang
SummarizeShare243ScanTweet147

Related articles

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.