Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

हानीको न्युनीकरण र लाभको बिस्तारको नारा सहित विश्व बायोइथिक्स दिवस मनाइयो

Nam Raj Bhatta by Nam Raj Bhatta
October 20, 2020
in News
A A
0
हानीको न्युनीकरण र लाभको बिस्तारको नारा सहित विश्व बायोइथिक्स दिवस मनाइयो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धरान , ४ कार्तिक २०७७

हानीको न्युनीकरण र लाभको बिस्तारको नारा सहित विश्व बायोइथिक्स दिवस मनाइएको छ । विश्वभरि नै सञ्जाल रहेको युनेस्को-बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाइँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिँदै आएकोछ ।

कोभिड १९ महामारीमा ‘हानी र लाभ’ (Harm & Benefit And COVID-19) शीर्षकमा नेपाल एकाईले सोमबार (अक्टोवर १९, कार्तिक ३) का दिन वेविनार आयोजना गरेको हो । नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यको सभापतित्वमा सम्पन्न सो वेविनारमा युनेस्कोको बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजाको प्रमुख आतिथ्य तथा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको आतिथ्य रहेको थियोे । प्रा.डा. रसेल डिसुजाले यस वर्षको नाराबारे मूलमन्तब्य राखेको उक्त कार्यक्रममा शिक्षाध्यक्ष्य प्रा.डा. खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा वर्तमान परिस्थितिमा इथिक्सको शिक्षा विद्यार्थी कालदेखि नै अझ आवश्यक भएको कुरा औंल्याउनुभयो । विद्यार्थीद्वय नवीन अधिकारी र रिचा कोइरालाले कार्यक्रम सञ्चालक गरेको सो सत्रमा प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले बायोइथिक्सले चिकित्सा लगायत मानव समाजमा सिर्जित दुविधाहरु निवारण गर्न सघाउने धारणा राख्नुभएको थियो । वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक स्वागत र सचिब प्रा. समी लामाको धन्यवाद ज्ञापन मन्तब्य रहेको उक्त कार्यक्रममा एकाइकी पूर्व प्रमुख प्रा.डा. रुपा राजभण्डारी सिं लगायत प्रा.डा. अर्पणा रिजाल, डा. सुमित शर्मा, विद्यार्थी संकायका सशांक भट्टराइको पनि मन्तब्य रहेको थियो ।

प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक अर्को खण्डमा बक्ताहरु प्रा. समी लामा, प्रा.डा. ज्योत्स्ना रिमाल श्रेष्ठ, डा. सरुण कोइराला, डा. अशोक ऐर र विद्यार्थी संकायका सभापति आयूस आनन्द लगायतबाट विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक सामग्रीहरुको प्रस्तुति भयो ।
यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरु निबन्ध, पोस्टर, फोटोहरु र संक्षिप्त मुभिको परिणाम पनि घोषणा भयो । फोटो प्रतियोगितामा प्रज्ञा सिं, अश्विणी गुप्ता, रमेश सापकोटा र नवीन अधिकारी; फिल्ममा अजय कुमार सिं, आयूस आनन्द, प्रशंसा कार्की, बिकी कुमार शाहको समुह; आर्ट पोस्टरमा आयूस आनन्द, अश्विणी गुप्ता, निलम आचार्य, रिचा कोइराला तथा निबन्धमा सुयोग झा, आयूस आनन्द, सन्दिप नेउपाने, बिजया राजभण्डारी, रमेश सापकोटा र सन्देश काफ्ले पुरस्कृत भए ।

यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपाल सहित भारतका विभिन्न १८ मेडिकल कलेजहरुबाट १४० जना विद्यार्थीहरु सहभागि भए । कार्यक्रमका संयोजक प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्को यस्ता अवसर र कार्यक्रमहरुबाट नियमित र बिस्तारित हुँदैजाने शुभेच्छा राख्दै यस वर्षको नाराले सबैलाई कोभिडको महामारीको बेला पनि वास्तविक हित लाभ गर्न र हानी नोक्सानी न्युनीकरण गर्नको लागि आवश्यक मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको धारणा राख्नुभयो ।

Tags: #government of NepalBP koieralaCorona Virus #Covid19DharanDr.Ashok AyerDr.Dhan Ratna ShakyaDr.Shivendra jhaWebinar
Nisarga hospital Dhangadhi
Previous Post

कार्तिक ३ गते सम्म नेपालमा‌ कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार नाघ्यो #Covid19

Next Post

अस्टियोपोरोसिस – हड्डी कमजोर भएर भाँचिने समस्या

Related articles

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव
News

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव

26 minutes ago
786
महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण
News

महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण

8 hours ago
784
सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा
News

सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा

22 hours ago
860
लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने
News

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने

1 day ago
784
भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन
News

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन

1 day ago
796
गुरुपूर्णिमाको अवसरमा बीपी नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न
News

गुरुपूर्णिमाको अवसरमा बीपी नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न

2 days ago
905
Next Post
Causes of Osteoporosis

अस्टियोपोरोसिस - हड्डी कमजोर भएर भाँचिने समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,129)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.