Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक स्तरको सुत्र डाइग्नोष्टिक्स सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2022
in News
Reading Time: 1 min read
A A
0
होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक स्तरको सुत्र डाइग्नोष्टिक्स सञ्चालनमा
617
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १८ बैशाख २०७९

होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक उपकरण सहित विश्वस्तरको सुत्र डाइग्नोष्टिक्स (प्याथोलोजी) ल्याब सञ्चालनमा आएको छ।

प्याथोलोजिष्टहरुको सँयुक्त लगानीमा‌ अत्याधुनिक सेवा सुविधा सहितको उक्त प्याथोलोजी ल्याब खोलेको बिजनेस हेड अजय यादवले बताउनुभयो।‌‌Sutra Frist

 

अहिलेको अवस्थामा धेरै जसो ल्याव परीक्षणहरु बिदेश पठाउनु पर्ने बाध्यता भएकोले अब यी परीक्षण सुत्र डाइग्नोष्टिक्समै हुने बजार प्रमुख दिपक राज जोशीले बताउनुभयो।

जोशीका अनुसार बरीष्ठ ‌प्याथोलोजीष्टहरु बाट गुणस्तरीय सेवा प्रदान गरिने छ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको बी क्याटागोरी प्रयोगशाला सुत्र डाइग्नोष्टिक्स ६ जनाको लगानीमा खोलिएको हो । जसमा ३ जना प्याथोलोजिष्टहरु आवद्ध छन् ।

Sutra 2

प्रयोगशालामा पुर्ण अटो म्याटिक मेसिनहरु छन् र अत्यावश्यक अवस्थामा हामीले २ देखि ४ घण्टाभित्र रिपोर्ट दिन सकिने प्याथोलोजीष्ट डा. आभास कोइरालाले बताउनुभयो।

डा. कोइरालाका अनुसार बिहान आएको बिरामीको रिपोर्ट थोरै समयमा सेवाग्राहीलाई प्रदान गर्ने गरेका छौं ।‌अहिले प्रयोगशालामा २१ जना टेक्नीकल कर्मचारीको टिम रहेको छ।‌ गुणस्तरीय प्रयोगशाला भएकाले सुत्र डाइग्नोष्टिक्स अन्य ल्याबभन्दा फरक रहेको उहाँको भनाइ छ‌ । साथै एक हजारभन्दा माथिको टेस्टको लागि फोन गरेको आधारमा घरमै गएर नमुना संकलन गरिने सुविधा पनि रहेको छ।

Sutra 3

Tags: Ajay yadavCorona Virus #Covid19Dipak Raj joshiDr. Avash koieralalaboratorySutra daignostics Pvt ltd chuchepati
SummarizeShare257ScanTweet150

Related articles

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

by Nam Raj Bhatta
September 26, 2026
0

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा...

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

by Nam Raj Bhatta
September 26, 2026
0

दुखाई व्यवस्थापन तथा न्युरोलोजिकल रोगको उपचारमा बोटुलिनम टक्सिनको बढ्दो प्रयोग, यसको वैज्ञानिक आधार, सुरक्षित प्रयोग तथा आधुनिक इन्जेक्सन प्रविधिबारे काठमाडौंमा विशेष प्रि–कन्फरेन्स वर्कसप सम्पन्न भएको छ। NASPCON 2026...

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
September 25, 2026
0

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) को निदान भएपछि आवश्यक मूल्याङ्कन तथा तयारीपश्चात् Right-sided Burr Hole...

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

by Nam Raj Bhatta
September 24, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future " नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना
  • भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न
  • विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न
  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.