Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ २०
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सुचारु सँगै ८ सय नयाँ दरबन्दी थपिने #Birhospital

जनरल, न्यूरो, युरो, हाडजोर्नी तथा ग्यास्ट्रो लगायतका सर्जरी नयाँ भवनमा हुनेछ,’ डा. सेञ्चुरीले भने, ‘अन्य सेवा भने हामी पुरानो भवनबाट दिनेछौं।’

Nam Raj Bhatta by Nam Raj Bhatta
December 23, 2020
in News
A A
3
वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सुचारु सँगै ८ सय नयाँ दरबन्दी थपिने #birhospital
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , ०८ पौष २०७७

वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सन्चालनमा आउने निर्णय भएको छ।

अस्पतालको नयाँ सर्जिकल भवन सञ्चालनका लागि थप ८ सयको हाराहारीमा जनशक्ति आवश्यकता पर्ने भएपछि दरबन्दी सिर्जना गरिन लागिएको हो।

जनशक्ति थपका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश गरिएको अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिए।

Truederma 1

‘नयाँ सर्जिकल.  भवनमा सेवा सञ्चालनका लागि थप ८ सय जनशक्ति चाहिन्छ,’ डा. सेञ्चुरीले भने, ‘त्यसका लागि हामीले समान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छौं।’

उनका अनुसार मन्त्रालयले दरबन्दीका लागि काम गरिरहेको छ। छिट्टै विज्ञापन आह्वान हुनेछ।

डा. सेञ्चुरीले नवनिर्मित सर्जिकल भवनमा फागुनबाट सेवा दिने तयारी रहेको बताए।

उक्त भवन १७ रोपनी क्षेत्रफलमा बनेको छ। जहाँ ५ सय १० बेड हुनेछन्।

‘भवनको काम ९० प्रतिशत भन्दा बढी सकिसकेको छ। बाँकी काम पनि तीव्र्र गतिमा भइरहेकोे छ,’ डा. सेञ्चुरीले भने, ‘ फागून पहिलो साताबाट सेवा सञ्चालन ल्याउने तयारीमा छौँं।’

कुन—कुन सेवा उपलब्ध हुन्छन त ?

सो भवनको शिलान्यास २५ फागून २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

यो भवनमा जमिनमुनि दुई तला र माथि सात तला छन्। भवनबाट सर्जरी सेवा मात्र उपलब्ध हुनेछ।

‘जनरल, न्यूरो, युरो, हाडजोर्नी तथा ग्यास्ट्रो लगायतका सर्जरी नयाँ भवनमा हुनेछ,’ डा. सेञ्चुरीले भने, ‘अन्य सेवा भने हामी पुरानो भवनबाट दिनेछौं।’

१५ वटा मेजर ओटी कक्ष राखिने छ। २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछ।

त्यसैगरी, अरु सिंगल तथा डबल क्याबिन तथा जनरल कक्ष राखिनेछ। सोही ब्लकमा सिटिस्क्यान, पेटस्क्यान, एमआरआई जस्ता अत्याधुनिक मेसिन राखिनेछ।

अस्पताल प्रशासनका अनुसार भवनको छैटौं तल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यालय राखिने छ।
तेस्रो तल्लाको एउटा कर्नरमा वाणिज्य बैंकको काउन्टर तथा फार्मेसी रहने छ।
भवनको कुल लागत लागि २ अर्ब २६ करोड रहेको छ।
भवन निर्माण नेपाल सरकारको लगानीमा भएको हो

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19Dr.kedar senchurySurjical Building
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वास्थ्य तालिम साइट बिस्तार गर्न राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको टोली धनगढीमा #trainingcenter

Next Post

स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise

Related articles

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल
News

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक कलेजो प्रत्यारोपण सफल

17 hours ago
775
घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन
News

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

1 day ago
775
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. मरासिनी
News

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. मरासिनी

1 day ago
775
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

2 days ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 days ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

2 days ago
775
Next Post
स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #healthservise

स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise

Comments 3

  1. Pingback: सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह ग्रामीण अल्ट्रासाउन्ड सेवाको पहुँचमा #Altrasoundsirvice • Health News Nepal
  2. Pingback: वीर अस्पतालको निमित्त निर्देशकमा डा. शान्ता सापकोटा • Health News Nepal
  3. Pingback: न्याम्सको सिनेट बैठक बस्दै अस्पताल सुधार र कर्मचारी बारे छैन ऐजेन्डा #Birhospital • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In