Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशमा सरोकार वालाहरुको लागि NTDs सम्बन्धि कार्यक्रम #TropicalDiseases

नेपाल सरकारले १५ औ पन्चबर्षीय योजनामा नेपालबाट औँलो , कालाजार र हात्तीपाईले रोग निवारण गरि सक्ने लक्ष्य लिएको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 27, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
1
सुदूरपश्चिम प्रदेशमा सरोकार वालाहरुको लागि NTDs सम्बन्धि कार्यक्रम #TropicalDiseases
599
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

१२ मङ्सिर , २०७७ , धनगढी

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना , स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौँको प्राबिधिक सहजीकरण र DFID/ASCEND कार्यक्रमको आर्थिक सहयोगमा धनगढीमा एक दिने सरोकारवाला हरुको लागि Neglected Tropical Diseases सम्बन्धि बैठकको आयोजना गरिएको छ ।

नेपाल सरकारले १५ औ पन्चबर्षीय योजनामा नेपालबाट औँलो , कालाजार.  र हात्तीपाईले रोग निवारण गरि सक्ने लक्ष्य लिएको छ । सोहि लक्ष्य पुरा गर्नका लागि संघिय सरकार , प्रदेश सरकार र स्थानीय तहले कार्यक्रमलाई प्राथमिकतामा राखी रोग निवारणका लागि काम गर्नुपर्ने हुन्छ । रोग निवारणको लक्ष्य प्राप्तिका लागि तिन तहकै सरकारका प्रतिनिधिहरुको उपस्थितिमा सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको कालाजारको समस्या न्यूनीकरण गर्न र हात्तीपाईले रोगको प्रभाव कम गर्न छलफल गरिएको छ ।

डा.प्रकाश प्रसाद शाह सेसन लिनु हुँदै
डा.प्रकाश प्रसाद शाह सेसन लिनु हुँदै

आइतबार सम्पन्न गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न ८ वटा स्थानीय तहका प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरु , सुदूरपश्चिम प्रदेश सभाका माननीय तथा भूतपूर्व सामाजिक बिकास मन्त्री श्री दीर्घ शोडारी, माननीय श्री बल बहादुर शोडारी , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौ का VBD/NTD शाखा प्रमुख डा. प्रकाश प्रसाद शाह , ९ वटा स्वास्थ्य कार्यालय प्रमुख , ९ वटै जिल्ला बाट उक्त कार्यक्रमका फोकल व्यक्तिहरु, संघिय सरकार , प्रदेश सरकार , स्थानीय तह , DFID/ASCEND का कार्यक्रम ब्यबस्थापक श्री प्रदिप रिमाल सहित ४५ बढीको सहभागिता रहेको कार्यक्रममा कार्यक्रमको बारेमा इपिडेमियोलोजी.  तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौ का VBD/NTD शाखा प्रमुख डा. श्री प्रकाश प्रसाद शाह , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौँका वरिष्ठ जन स्वास्थ्य अधिकृत श्री लिला बिक्रम थापा , DFID/ASCEND का कार्यक्रम ब्यबस्थापक श्री प्रदिप रिमालले प्रस्तुतीकरण गर्नु भएको थियो ।

पूर्व सामाजिक बिकास मन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य श्री दीर्घ राज सोढारी सम्बोधन गर्न हुँदै
पूर्व सामाजिक बिकास मन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य श्री दीर्घ राज सोढारी सम्बोधन गर्न हुँदै

कार्यक्रमका प्रमुख अतिथि पुर्व सामाजिक बिकास मन्त्रि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य श्री दीर्घ शोडारीले सुदूरपश्चिमका अन्य जिल्ला हरुमा हातीपाईलेको प्रभाव घटिसकेको भए पनि आठ चरण औषधि खुवाउदा पनि कैलालीमा उक्त रोगको प्रभाव घटाउन नसकेको हुनाले प्रदेश सरकारको तर्फ बाट र पार्टीको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन

कार्यक्रमका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीज्युले सुदूरपश्चिम प्रदेशमा कालाजारको समस्या बढ्दै जानु र आठ चरण औषधि खुवाएर पनि कैलालीमा हात्तीपाईले निवारणको लक्ष्य हासिल हुन् नसक्नु अत्यन्त चिन्ताको बिषय भएको हुनाले कालाजार रोगिहरुको संख्या बढ्न नदिन प्रदेश सरकारले आफ्नै श्रोतबाट स्वास्थ्यकर्मीहरुको क्षमता अभिबिर्धिको काम गरिरहेको , सक्रिय खोज पडतालको काम भैरहेको र किटहरुको अध्ययनको लागि इन्टोमोलोजी ल्याब स्थापना भएको , निकट भबिष्यमा बिषादी छिदकावका लागि पम्प खरिदको योजना रहेको बताउनु भएको छ ।

साथै कैलालीमा रहेको हात्तीपाईलेको प्रभाव कम गर्न यस आ. ब. मा आम औषधि खुवाउने अभियानलाइ थप रणनीति सहित सफल पारिने पनि बताउनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19DhangadhiFocusing lymphaticKala-azar-DiseasesNeglected Tropical DiseasesNPHLStakeholder engagement meeting on NTDS
SummarizeShare246ScanTweet147

Related articles

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

by Nam Raj Bhatta
August 27, 2026
0

शहीद मेमोरियल अस्पताल, कलंकीमा आजदेखि दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    846 shares
    Share 338 Tweet 212
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    688 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    644 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !
  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.