• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भयो। #Covid19

HNN Staff by HNN Staff
April 25, 2020
in News
A A
0
सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भयो। #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं १३ बैशाख ।

कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भएको हो ।

पाकिस्तान सरकारद्वारा आयोजना गरिएको भिडियो सम्मेलनमा सबै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी थिए । नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान गरी आठ मुलुक सार्कका सदस्य छन् ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जाको अध्यक्षतामा भएको सम्मेलनमा सदस्य राष्ट्रका प्रतिनिधिमण्डलले आफ्नो देशको अवस्थाबारे जानकारी आदानप्रदान गर्नुभएको थियो ।

कोभिड–१९ को प्रकोपविरुद्ध लड्न उहाँहरूले साझा अनुभवहरू आदानप्रदानसमेत गर्नुभएको सार्क सचिवालयले जनाएको छ । सम्मेलनमा महामारीको कारणले हुने खतरालाई कम गर्न क्षेत्रीय सहयोग र ऐक्यबद्धताको महìवलाई उच्चताका साथ लिदैँ आफ्नो प्रतिबद्धतामा कायम रहने दृढता हरेक राष्ट्रले प्रकट गरेको थियो ।

भिडियो सम्मेलनमा नेपालका जनसङ्ख्या राज्यमन्त्री नवराज राउत, अफगानिस्तानका स्वास्थ्य सेवा उपमन्त्री डा. वहाद मजरुह, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशक प्राडा अबुल कलाम आजाद, भुटानको स्वास्थ्य मन्त्रालयका सचिव उर्गेन डोफू, भारतका स्वास्थ्य सेवा महानिर्देशक प्रा. राजीव गर्ग, माल्दिभ्सको जनस्वास्थ्य महानिर्देशक मइमुना अबुबाकुरु र श्रीलङ्काको जनस्वास्थ्य सेवाका उपमहानिर्देशक डा. पाबा पलिहा वादाने सहभागी हुनु भएको थियो ।

सम्मेलनमा सार्कका महासचिव एसाला रुवान विराकुन सहभागी हुनु भएको थियो । महासचिव विराकुनले सार्क सचिवालयले सदस्य राष्ट्रहरूलाई विश्वव्यापी महामारीका पिरुद्ध लड्न सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोरोनाबाट प्रभावित १२ वटा जिल्ला कुन हुन् । (हेर्नुहोस वृस्तितमा) #Covid19

Next Post

चितवनमा २७ वर्षका यूवक कोरोनाबाट मुक्त ,आजै डिस्चार्ज गर्ने तयारी #Covid19

Related articles

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
News

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

9 hours ago
552
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

1 day ago
727
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations
News

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

2 days ago
495
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

2 days ago
510
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine
News

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

3 days ago
583
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays
News

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

3 days ago
461
Next Post
चितवनमा २७ वर्षका यूवक कोरोनाबाट मुक्त ,आजै डिस्चार्ज गर्ने तयारी #Covid19

चितवनमा २७ वर्षका यूवक कोरोनाबाट मुक्त ,आजै डिस्चार्ज गर्ने तयारी #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुलाई १ करोड बराबरको बिमा

नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुलाई १ करोड बराबरको बिमा

5 months ago
400

Dental Care for Kids: When Should Your Child Start Going to the Dentist?

6 months ago
400
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६३ हजार नाघ्यो #Covid19

9 months ago
400

Don't Miss

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
461
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
494
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
424
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
589
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
516
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (863)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In