आज मिति : २०७९ श्रावण २७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशमा संयोजकको नाम तोक्यो

HNN Staff by HNN Staff
August 26, 2020
in News
A A
2
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशमा संयोजकको नाम तोक्यो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ९ भाद्र २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश नम्बर ५ मा डा.प्रशान्त आचार्य र सुदुरपश्चिम प्रदेशमा संयोजक मा डा.निरज अर्याल लाई तोकिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आज लुम्बिनी प्रादेशिक अस्पतालका डा आचार्य लाई संयोजकमा तोकेको हो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजीम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ती पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको संरचना बिस्तारको लागी डा . आचार्य लाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिब डा. प्रदिप ज्ञाबलीले जनाएका छन ।

उनले प्रदेश र स्थानियका गतिबिधी समेत परिषलाई उपलब्ध गराउन उल्लेख गरेका छन । परिषदले मुख्यमन्त्रीको कार्यलय सामाजीक बिकास मन्त्रालय आर्थिक मामिलातथा कानुन मन्त्रालय ,जिल्ला समन्वय समिति,बुटबल उपमहानगर र जिल्लाप्रशासन कार्यलय रुपन्देहीलाई समेत बोर्धाथ गरिएको छ ।
Received 598537770837890त्यस्तै गरेर सुदुरपश्चिम प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सेती प्रादेशिक अस्पतालका डा. निरज अर्याललाई संयोजकमा तोकेको हो ।

१० औं तहका बरिष्ठ रेडियोलोजीष्ट डा. अर्यालले २०६१ साल देखि सुदुरपश्चिम प्रदेशमा होमिएर स्वास्थ्य सेवामा निकै ठुलो योगदान पुर्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजीम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ती पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको संरचना बिस्तारको लागी डा . आर्याललाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिब डा. प्रदिप ज्ञाबलीले जनाएका छन ।

20200825 185007

परिषदले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गोदावरी , सामाजीक बिकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय , धनगढी उपमहानगर पालिका र जिल्ला प्रशासन कार्यालय कैलालीलाई समेत बोर्धाथ गरिएको छ ।

Tags: Dr.niraj aryalDr.prashant acharyaNepal Health research
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वस्थ जीवन शैली” (आयुर्वेद सिद्धान्तमा आधारित) पुस्तक बजारमा

Next Post

प्रगतिशील चिकित्सक समाजले फोनबाट पनि बिरामीको सेवा दिन सक्ने

Related articles

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

10 mins ago
471
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग
News

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

1 hour ago
473
विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌
News

स्वास्थ्य बीमाको समस्या समाधान गर्न राज्यमन्त्री केसीको अध्यक्षतामा कार्यदल गठन

11 hours ago
480
स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता
News

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

2 days ago
543
Bheri hospital
News

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

2 days ago
477
सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति
News

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

2 days ago
500
Next Post
प्रगतिशील चिकित्सक समाजले फोनबाट पनि बिरामीको सेवा दिन सक्ने

प्रगतिशील चिकित्सक समाजले फोनबाट पनि बिरामीको सेवा दिन सक्ने

Comments 2

  1. Pingback: कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय • Health News Nepal
  2. Pingback: नेपाल रेडियोलोजिष्ट एसोसिएसनको अध्यक्षमा प्राडा. हेन्सन खड्का निर्वाचित • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

नेपाल औषधि उत्पादक संघ द्वारा महानगरीय ट्राफिकलाई स्यानिटाइजर बितरण #covid19

नेपाल औषधि उत्पादक संघ द्वारा महानगरीय ट्राफिकलाई स्यानिटाइजर बितरण #Covid19

2 years ago
471
राष्ट्रिय चिकित्सा सम्मान -२०७७ बाट डा. भुषाल सम्मानित

राष्ट्रिय चिकित्सा सम्मान -२०७७ बाट डा. भुषाल सम्मानित

1 year ago
471
सुदूरपश्चिम प्रदेशका कुन जिल्लामा कति कोरोना संक्रमीत? #covid19

सुदूरपश्चिममा ५२ स्थानीय तहमा अस्पताल शिलान्यास

2 years ago
471

Don't Miss

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

August 9, 2022
500
सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

August 7, 2022
502
ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

August 6, 2022
535
सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

August 6, 2022
533
अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

August 6, 2022
497
लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

August 5, 2022
480
दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

August 4, 2022
532
नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

August 4, 2022
520
सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

August 3, 2022
665
धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

August 1, 2022
504
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,528)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...