Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर

Nam Raj Bhatta by Nam Raj Bhatta
May 22, 2023
in News, Health
A A
0
म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

म्याग्दी, ८ जेठ २०८०

प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

प्यासिफिक क्लिनिकले म्याग्दीका चार वटा स्थानमा आयोजना गरेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच शिविरमा एक हजार एक सय ५६ जनाले सेवा लिएका छन्। Health camp 2

प्यासिफिकद्वारा जारी विज्ञप्तिमा निशुल्क शिविरसँगै आयोजित सचेतना कार्यक्रममा चार वटै स्थानमा गरेर ९ हजार ६ सय जनालाई क्यान्सरका विषयमा जानकारी दिइएको छ। शिविरमा एक हजार ६७ जनाको पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि भिआइए परीक्षण गरिएको थियो। यस्तै एक हजार ८९ जनाको स्तन क्यान्सर पहिचानका लागि परीक्षण गरिएको थियो।Camp

Truederma 1

भिआइए परीक्षण गरिएकामध्ये ९४ जनामा पोजिटिभ रिपोर्ट आएको छ। स्तन परीक्षण गरिएकामध्ये ६ जनामा गाँठा रहेको पत्ता लागेको छ। यस्तै परीक्षणका क्रममा २६ जनामा पाठेघर खस्ने समस्या रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ।Health camp 3

शिविरमा किशोर कुमार प्रधानाङ्ग, प्रणीता जोशी, सीता अधिकारी, सुशीला धिमला लगायतको टोलीले सेवा दिएको थियो। प्यासिफिकले सामाजिक उत्तरदायीत्व अन्तर्गत नि:शुल्क शिविरको आयोजना गरेको हो।

Tags: Corona Virus #Covid19Free Health check upPacific Multi speciality clinic
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बौद्ध स्तुपा पोलिक्लिनिक द्वारा मुगुको आधारभूत स्वास्थ्य केन्द्रमा औषधि सहयोग

Next Post

नेपालमा पहिलो पटक वृहत यौनिकता शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

20 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

21 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

22 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

23 hours ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

24 hours ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
नेपालमा पहिलो पटक वृहत यौनिकता शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा पहिलो पटक वृहत यौनिकता शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...