आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

वान हार्ट वर्ल्ड वाईड द्वारा स्वास्थ्य मन्त्रालयलाई अत्याधुनिक कोल्ड रुम हस्तान्तरण #Oneheartworldwide

Nam Raj Bhatta by Nam Raj Bhatta
November 10, 2022
in News
A A
0
वान हार्ट वर्ल्ड वाईड द्वारा स्वास्थ्य मन्त्रालयलाई अत्याधुनिक कोल्ड रुम हस्तान्तरण #oneheartworldwide
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २४ कात्तिक २०७९

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वान हार्ट वर्ल्ड वाईडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोल्ड रुम भवन हस्तान्तरण गरेको छ।

कोभिड–१९ महामारीको समयमा खोप भण्डारणको समस्या भएपछि स्वास्थ्य सेवा विभागले कोल्ड रुम थप भवन थप गरेको हो । बुधबार विभागले नयाँ कोल्ड रुम निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।

यस संस्थाले विभागको चाहना अनुसार ५ महिनामा कोल्ड रुम निर्माण गरिदिएको हो । विभागका अनुसार १ करोड ४० लाख ६९ हजार लागतमा निर्माण भएको हो। यो कोल्ड रुम २ तलाको छ । सो भवनमा तीन वटा कोल्ड रुम रहनेछ ।

Surya bhatta scaled

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले तत्काल संचालनमा ल्याउन आग्रह गरे । सुरुमा भवन बनाउछु भन्दा विश्वास लागेको थिएन, सचिव पोखरेलले भने, ‘तर, यति छोटो समय भित्र २ तलाको भवन बनेको छ । अब कुर्सी हैन फिजर राखेर खोप भण्डारण चाँडै गर्नुहोस् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले इच्छाशक्ति र चाहेमा छोटो समयमा पनि काम गर्न सम्भव छ भन्ने सन्देश दिएको बताए । उक्त भवन १५०७ स्क्वायर फिटमा बनेको छ ।

Dr. Roshan pokharel

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले विगतमा सामान्य भ्याक्सिनको माग बढ्ना साथ भण्डारणमा समस्या भएको बताए । तर, अब माग बढेपनि उपलब्ध भएका भ्याक्सिन भण्डारणमा कुनै समस्या नहुने उनको भनाइ छ ।

आपूर्ति व्यवस्थापन महाशाखा अन्तर्गत खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले कोल्ड रुम आवश्यक भएको बताए । अहिले पनि भ्याक्सिन राख्न सहज छैन । भ्याक्सिन थप्नुपर्ने छ, त्यसका लागी व्यवस्थापनमा नै समस्या छ । यस्तो अवस्थामा वान हार्ट वाइडले बनाइ दिएको छ । यो खुसीको कुरा हो ।

Dr. Surendra chaurasiya scaled

वान हार्ट वर्ल्ड वाईडका कार्यकारी निर्देशक सुर्य भट्टले कोभिड माहामारी भइसकेपछि भ्याक्सिनको भण्डारणको राख्नको लागि आवश्यक पुर्वाधार नहुँदा समस्या परेको थियो र सरकारले भ्याक्सिन किन्न सक्ने क्षमता भएपनि भण्डारण गर्न सक्ने क्षमता नहुँदा यो भवन निर्माण गर्ने पक्रिया स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव आएको बताए।

भट्टका अनुसार स्वास्थ्य मन्त्रालयले छोटो समयमा भण्डारण गर्न सक्ने सम्भव छ भनेर सोध्दा हामीले सक्छौं भन्ने प्रस्ताव पठायौ।  सरकारले नसोचेको समयमानै हामीले ५ महिना भित्र भवन निर्माण सम्पन्न गरेका हौं। धेरै लामो प्रक्रिया पुरा गर्नुपर्ने हुँदा हुँदै हामीले छोटो समयमा भवनको डिजाइनलाई स्वीकृती लिन सफल भयौं। मलाई लाग्छ आज आएर खुसी सँगै यति छोटो समयमा काम गर्न सकिन्छ उनले भने।

Cold room. Building

हामीले भवन निर्माण मात्रै नभएर उपकरण, औजारहरू, जेनेरेटर र फ्रिज पनि थप्नेछौ अरु दातृनिकायहरुले सहयोग गरेको फ्रिज पनि त्यतिकै बसिराखेको अबस्थामा यसलाई अब कोल्ड रोममा स्थापित गर्न सकिन्छ। अब यो भबन छिट्टै पुर्ण रुपमा सञ्चालनमा आउने छ।

यो संस्थाले बिगत १२ वर्ष देखि नेपालमा मातृशिशु क्षेत्रमा काम गर्दै आएको छ। अब अहिले कोभिड माहामारीमा ठुलो लजेष्टिक देखि लिएर विभिन्न स्वास्थ्य कार्यक्रममा काम गरिरहेको छ। कोभिडको पहिलो, दोस्रो र तेस्रो लहरमा प्राविधिक रुपमा पनि सहयोग गर्दै आइरहेको छ। नेपालका बिभिन्न जिल्लाहरुमा आमा र बच्चालाई कोभिड वाट परेको असरको न्युनिकरण सम्बन्धी कार्यहरू गर्दै आइरहेको छ।

Tags: #government of Nepal#Health and population ministryCold room buildingCorona Virus #Covid19Dr. Sarbesh SharmaDr. Surendra ChaurasiyaDr.dipendra Raman singhDr.Roshan pokharelOne Heart worldwideSurya Bhatta
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

Next Post

दराजको बिजेस्ट सेल अफ द यर सुरु हुदै – ८०% सम्म छुट, रु ११,१११ सम्मको मेगा भाउचर साथै अन्य थुप्रै अफर

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

5 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

9 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
Daraz biggest sale of the year

दराजको बिजेस्ट सेल अफ द यर सुरु हुदै - ८०% सम्म छुट, रु ११,१११ सम्मको मेगा भाउचर साथै अन्य थुप्रै अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...