आज मिति : २०८० आश्विन ८
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

नैकाप स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको निशुल्क दन्त सेवा उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
March 20, 2022
in News
A A
0
नैकाप स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको निशुल्क दन्त सेवा उद्घाटन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०६ चैत २०७८

चन्द्रागिरी नगरपालिकाको वडा नं १४ नयाँ नैकाप स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको निशुल्क दन्त सेवा उद्घाटन भएको छ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको प्रमुख अतिथिमा, वडानं १४ का वडा अध्यक्ष रामहरी बस्नेत ज्युले ऊँ समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा इन्द्र अन्नपूर्ण फाउन्डेशन द्वारा संचालित विशेषज्ञ सहितको दन्त सेवा उद्घाटन गरेको छ।

Middle 1 scaled

आइतबार भएको उद्घाटन समारोहमा नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका वडा नं १४ नयाँ नैकाप स्वास्थ्य चौकीमा ऊँ समाज डेण्टल हस्पिटलले गरेको विशेषज्ञ सहितको दन्त स्वास्थ्य सेवा दिएकोमा उत्कृष्ट काम गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।

Ghansyam giri scaled

नगरप्रमुख गिरीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र अझ विशिष्टिकरण तरिकाले अगाडि बढाउन पर्नेमा जोड दिनुपर्ने बताए। उनले भने; मेरो ५ वर्षको कार्यकाल पूरा हुन अब एक महिना बाँकी छ, यस अवधिमा स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरूलाई केही अगाडि बढाउन प्रयास गरेको छु। त्यसमध्ये केही काम भएका छन्। जुन प्रत्येक वडा वडामा एक एक स्वास्थ्य केन्द्र बनेका छन।

यस्तैगरी प्रत्येक वडामा ल्याबको पनि व्यवस्था भएको छ जसमध्ये आज विशेषज्ञ सहितको दन्त सेवा उद्घाटन भएको छ यो नेपालकै पहिलो उत्कृष्ट काम बनेको छ। प्रत्येक वडा वडामा रहेका स्वास्थ्य केन्द्र लाई अझ गुणस्तर बनाउन प्रयत्न गरिरहेका छौँ।

ऊँ समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुभास घिमिरेले एउटा मान्छेले स्वास्थ्य भयो भने जीवन नै स्वस्थ हुन्छ र
प्रत्येक व्यक्तिको आफ्नो मुख स्वस्थ राख्न सक्ने हो भने ९० प्रतिशत रोग लाग्न बच्न सकिने बताउनुभयो।

Missile scaled

डा. घिमिरेका अनुसार कुनै पनि मानिसले विरामी भएर उपचार गर्न नपरोस्, मुख स्वस्थ राख्न नै विभिन्न रोगको नियन्त्रण गर्न सक्नु हो। मुख स्वास्थ्यलाई नियन्त्रण गर्न सक्यो भने शरीरका फाइदा पुग्दछ। हरेक मान्छेले मुख स्वास्थ्य केयर गर्न विभिन्न शारीरिक व्यायाम, खानपानमा सुधार गर्नु अति आवश्यक हुन्छ।

मुखलाई स्वास्थ्य राख्न खाना कति बेला खाने, कसरी खाने, खाना खाएपछि कति बेला ब्रस गर्ने यी कुराहरुमा सबैले ध्यान पुर्याउनु नितान्त आवश्यक भएको डा. घिमिरेले बताए। पहिला मुख स्वास्थ्य अनि शरीर स्वस्थ हुन्छ, जसले गर्दा रोग लाग्दैन। खाना खाएपछि दिनको २ पटक ब्रस गर्न अनिवार्य हुन्छ। मुख स्वास्थ्य राखेन भने मान्छे डिप्रेसन हुने गरेको पाइन्छ।

Niraj paudel scaled

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले आज नयाँ नैकाप स्वास्थ्य चौकीमा अत्यन्तै सान्दर्भिक कार्य भएको महसुस व्यक्त गर्नुभयो। यस नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य केन्द्र सहितको ल्याबबाट जनताहरूलाई सहयोग र सेवा पाइरहेकोमा गर्भ लागेको पौडेलले बताए। विशेषज्ञ सहितको दन्त सेवा उद्घाटन भएकोमा ऊँ समाज डेण्टल हस्पिटललाई धन्यवाद दिनुका साथै यस समाजका जनताले गुणस्तरीय दन्त सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताए।

मुख स्वास्थ्यको प्रमुख अंग हो, मुखलाई सधैं स्वास्थ्य राख्नुपर्ने हामी सबैको कर्तव्य हो । त्यसैले मुखलाई स्वास्थ्य राख्न सकिएन भने क्यान्सर लगायतका विभिन्न रोगहरू लाग्न सक्छन्। कार्यक्रम माधव पन्थीले सञ्चालन गर्नुभएको थियो।

Tags: Corona Virus #Covid19Dr. Subhash ghimireGhansyam giriNaikap health postNiraj paudelOm samaj dental hospitalRam Hari basnet
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा. ऋषिकुमार काफ्ले निर्वाचित

Next Post

द चान्दबागले रजत जयन्तीको अवसरमा गर्यो आर्ट प्रतिस्पर्धा

Related articles

World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

2 hours ago
793
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

1 day ago
903
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

2 days ago
820
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

3 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

4 days ago
1k
स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता
News

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता

4 days ago
851
Next Post
द चान्दबागले रजत जयन्तीको अवसरमा गर्यो आर्ट प्रतिस्पर्धा

द चान्दबागले रजत जयन्तीको अवसरमा गर्यो आर्ट प्रतिस्पर्धा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,132)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...