आज मिति : २०८० आश्विन १४
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

स्वास्थ्यमन्त्री बस्नेत ६ दिने भारत भ्रमणमा

Nam Raj Bhatta by Nam Raj Bhatta
August 16, 2023
in News
A A
0
स्वास्थ्यमन्त्री बस्नेत ६ दिने भारत भ्रमणमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ३१ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत छ दिने भारत भ्रमणमा निस्केका छन् । मंगलबार साँझ भारतको गुजरात प्रस्थान गरेका उनले यो अवधीमा स्वास्थ्यका तीनवटा कार्यक्रममा भाग लिने बताइएको छ ।

सचिवालयका अनुसार मन्त्री बस्नेतले आज र भोली विश्व स्वास्थ्य संगठनको आयोजनामा गुजरातमा हुने क्षयरोग सम्बन्धी एक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ दक्षिणपूर्वी एशियाली देशका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

यस्तै बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल सम्मेलनमा सहभागी हुनेछन् । सोही अवसरमा मन्त्री बस्नेतले गुजरातको गान्धीनगरमा आयोजना गरिने औषधि र प्रविधिको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो कार्यक्रमको उद्घाटन गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयसस आउनेछन् । उनीसंगै भारतका स्वास्थ्यमन्त्री डा. मनसुख मण्डाविया, आयुषमन्त्री सर्वानन्द सोणोवाल लगायत सहभागी हुने बताइएको छ ।

यस्तै शुक्रबारदेखि आईतबारसम्म भने उनले वन अर्थ, वान हेल्थ समिटमा सहभागी हुनेछन् । त्यहाँ उनले सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री बस्नेतको टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्र, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ, सचिवालयका सदस्य विश्वरुप खड्का सहित छ जनाको टोली भारत गएको छ । मन्त्री बस्नेत आगामी ३ भदौमा स्वदेश फर्कने छन् ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Mohan Basnet
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालगञ्जमा मस्तिष्कको नसा सम्बन्धी जटिल शल्यक्रिया सफल #Brainstroke

Next Post

कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गर्ने १२१ उद्योगविरुद्ध मुद्दा

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

2 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

5 hours ago
802
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

8 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गर्ने १२१ उद्योगविरुद्ध मुद्दा

कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गर्ने १२१ उद्योगविरुद्ध मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In