आज मिति : २०८० आश्विन ९
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

कोभिड -१९ र मानसिक स्वास्थ्य सम्बन्धि बिज्ञहरु संगको छलफल

HNN Staff by HNN Staff
July 3, 2020
in News
A A
1
कोभिड -१९ र मानसिक स्वास्थ्य सम्बन्धि बिज्ञहरु संगको छलफल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 काठमाडौं , १९ असार

कोभिड -१९ र मानसिक स्वास्थ्यका सन्दर्भमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहको अध्यक्षता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोसन पोखरेलज्यूको प्रमुख आतिथ्यता तथा बिभागका निर्देशकहरु , मानसिक अस्पतालका निर्देशक, मानसिक स्वास्थ्य क्षेत्रमा विज्ञ तथा कृयाशिल संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्तिथिमा एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड १९ बिश्वब्यापी महामारीको यस अवस्थमा बहुआयामिक असरको परिणाम स्वरुप मनोसमाजिक तथा मानसिक स्वास्थ्यमा परेको असर , आत्माहत्याका घटनामा आएका वृद्धिका साथै यसका दीर्घकालीन प्रभावका बारेमा र त्यसलाई सम्बोधन गर्न महाशाखाको समन्वयमा सरकारी तथा गैर-सरकारी क्षेत्रमा भइरहेका प्रयासहरु अगामी कार्ययोजनाका बारेमा महाशाखा अन्तर्गत नसर्ने रोग र मानसिक स्वास्थ्यका प्रमुख डा. फणीन्द्र प्रसाद बरालले प्रस्तुतिकरण गर्नु भएको थियो। यसै सन्दर्भमा प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको असार १६ बसेको बैठकले बन्दाबन्दी, आत्महत्या र रोकथामका लागि भएका प्रयासहरु सम्बन्धमा गरेका निर्देशनको कार्यान्वयनका बारेमा पनि छलफल गरेको छ।

Received 899006053915778

सरकारी तथा गैर-सरकारीले गरिरहेका कार्यक्रमहरुलाई अझ सशक्त र प्रभावकारी बनाउदै लैजाने र आम समुदाय , क्वारेन्टाइन , आइसोलेशनमा रहेका व्यक्तिहरुको मनोसमाजिक र मानसिक स्वास्थ्यको समस्या रोकथाम र समयमै पहिचान तथा उचित व्यवस्थापन गर्ने निर्णय गरेको छ । रोकथाम गर्न सक्ने बिषय भएर पनि ब्यक्तिको ज्यान लिने दिगो बिकासको महत्त्वपूर्ण लक्ष्य रहेको र यस महामारीको अवस्था बढ्दै गइरहेको आत्महत्याको रोकथाम तथा न्यूनीकरणका लागि मानसिक अस्पताल लगनखेलले हटलाईन सेवा निशुल्कको तयारी र प्रक्रिया सुरुवात गर्ने सामुदायिक मानसिक स्वास्थ्य समस्यालाई थप प्रभावकारी बनाउने टेलि मानसिक स्वास्थ्य सेवा पनि संचालन गर्ने निर्णय गरेको छ।

आधारभूत मानसिक स्वास्थ्य सेवाको सुनिश्चितताका लागि संघीय सरकारले प्रदेश बिनियोजित शशर्ततर्फको न्यून हुन आउने भएकोले थप बजेटको निर्णय गरेको छ। स्वास्थ्य संस्था पूनसंरचनाका शिलसिलामा आधारभुत मानसिक स्वास्थ्य सेवा समुदायस्तरमा र उपचारात्मक मानसिक स्वास्थ्य सेवाको प्राथमिक अस्पताल देखि नै सुनिश्चितता हुने , बिशिष्ठिकृत मानसिक स्वास्थ्य सेवा संघीय अस्पताल ,प्रदेशमा रहि संघ अन्तर्गत संचालन हुने तेस्रो तहका अस्पताल र स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मानसिक स्वास्थ्य विशेषज्ञ ,चिकित्सा मनोबिद् , अकुपेशनल थेरापिष्ट , सामाजिक कार्याकर्ता समेत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न शिफारिस गर्ने निर्णय गरेको छ।

Tags: #Health and population ministryCorona Virus #Covid19Mental Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

आज सम्मकै नयाँ रेकर्ड : नेपालमा ७४० जना सन्क्रमित थपिए #Covid19

Next Post

ट्याक्सीलाई मापदण्ड तोकेर जोरबिजोर चलाउन अनुमति दिंदा हुन्छ – डा.रबिन्द्र पाण्डे 

Related articles

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

9 hours ago
779
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

1 day ago
846
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

2 days ago
917
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

3 days ago
825
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

4 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

5 days ago
1k
Next Post
कोरोनाले स्वरूप फेर्‍यो – कुनै लक्षण नदेखिए पनि कोरोना संक्रमण देखिन सक्छ। #covid19

ट्याक्सीलाई मापदण्ड तोकेर जोरबिजोर चलाउन अनुमति दिंदा हुन्छ – डा.रबिन्द्र पाण्डे 

Comments 1

  1. Pingback: The Art of Living Nepal offers complimentary online sessions to front-line health workers. – Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,133)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...