Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वान हर्ट वल्डवाइड’ द्वारा काभ्रेका ६ वटा स्थानीयतहमा सामाग्री सहयोग #Covid19

HNN Staff by HNN Staff
April 26, 2020
in News
Reading Time: 1 min read
A A
0
वान हर्ट वल्डवाइड’ द्वारा काभ्रेका ६ वटा स्थानीयतहमा सामाग्री सहयोग #Covid19
601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

१४ बैशाख २०७७, आईतवार

काभ्रे । वान हर्ट वल्डवाइड नामक गैर सरकारी संस्थाले काभ्रेका ६ वटा स्थानीय तहमा रहेका क्वारेन्टाइन र स्वास्थ्य संस्थाहरु साथै मेथिनकोट अस्पताललाई आवश्यक सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ ।

कोरोना भाईरसको कहरले जिल्लामा रहेको स्वास्थ्य संस्थाबाट आधरभुत सेवा प्रवाह गर्न गाह्रो भइरहेको बेला जिल्लामा सक्रिय रहको वान हर्ट वल्डवाइडले जिल्लाको १३ स्थानीय तह मध्ये अति बिकट तथा संस्थाले परियोजना सञ्चालन गरिरहेको ६ वटा स्थानीय तहमा रहेका क्वारेन्टाइन र स्वास्थ्य संस्थाहरु साथै मेथिनकोट अस्पताललाई आवश्यक सुरक्षाका सामाग्रीहरु सहयोग गरेको हो ।

हाल नेपालमा कोरोनाको बिरामी दिनादिन बढिरहेको अवस्थामा जिल्लाका ६ वटा पालिकाको मातृ तथा नवशिशु स्वास्थ्य सुधारका लागी काम गरिरहेको यस संस्थाले स्वास्थ्य कार्यालय ,काभ्रेसँगको समन्वयमा ६ वटा पालिकाका स्वास्थ्य संस्था , भख्खरै स्थापना गरिएको क्वारेन्टाइन तथा मेथिनकोट अस्पतालमा पहिलो चरणको कोभिड -१९ रोकथाम अन्र्तगत आवश्यक पर्ने सुरक्षाका सामाग्रीहरु सहयोग गरेको हो । कोरोनाको डरले गर्दा धेरै जस्तो स्वास्थ्य संस्थामा सुरक्षा सामाग्री नभई सेवा प्रदानमा कुनै बाधा नआवस्भन्ने हेतुले ४ वटा छुटाटुटै प्याकेजको निधारण गरि सामाग्री सहयोग गरिएको वान हर्ट वल्डवाइड काभ्रे जिल्ला बरिष्ठ जिल्ला संयोजक रबिन जोशी बताए । ६ वटा स्तानीय तह आफैमा बिकट रहेकोछ , यातायत पनि सहज छैन , यस बिषण अवस्थामा देशमा रहेकोबन्दाबन्दिका कारण गर्भवती तथा सुत्केरी सेवा लिन बाहिर जाँने अवस्था पनि सहज छैन त्यसकारण स्थानीय स्तरबाट प्रदान हुने आधारभुत सेवाहरु स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्था र बर्थिङ्ग सेन्टरबाट प्रदान गर्नका लागी त्यहाँ कार्यरत नसिङ्ग स्टार्फ तथा अन्य स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका सामाग्रीको अभावका कारण सेवामा कमोजोरी तथा कुनै कठिनाई नहोस् भन्ने सोचले पहिलो चरणमा ६ वटा पालिकामा रहेका संस्थामा सामाग्री बितरण गरिएको छ । निर्धारण गरिएको व्याकेजमा पूर्ण व्यक्तिगत सुरक्षा सामाग्री ( पि.पि.ई ) , थर्मगण , गर्गलस् , हेन्ड सेनिताईजर , हेन्ड वास् , गोलोब्स , यूतिलिटी गोलाब्स , सरजिकल माक्स, एन्. ९५ माक्स , हात धुने साबुन ,क्याप , सु कभर, भाइरेक्स , प्लास्टिक एप्रोन आदि गरि १३ थरिका आवश्यक सामाग्री रहेकोजोशीले बताए ।

बिश्व नै बोभिड १९ बाट लडिरहेको बिषम परिस्थितिमा वान हर्ट वल्डवाइडबाट स्थानीय स्तरमा रहेको स्वास्थ्य संस्थलाई त्यस संस्थाबाट नियमित सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुलाईृ सुरक्षित बनाउन तथा उनीहरुको यस अवस्थामा मनोबल बढाउन लागी जुन सामाग्री सहयोग गरेको छ त्यो साह्रे अनुकरणीय रहेकोछ र यो कार्यले स्वास्थ्यकर्मीलाई मात्र नभई सिङ्गो समदायलाई सुरक्षीत बनाउन सहयोग पुप्याएको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा ले बताए ।

अस्पतालमा रहेको आइसोलेशन वार्ड, पालिकाको क्वारेन्टाइन, प्रसुती कक्ष संञ्चनलन गरेका स्वास्थ्य संस्था र प्रसुती कक्ष सञ्चालन नगरेका संस्था गरि जम्मा ४ वटा छुटाटुटै प्याकेजको निधारण गरी आएको सामाग्रीहरु तेमाल, चौरीदेउँराली , बेथानचोक,रोशी ,खानीखोला, माहाभारत गा.पा गरि जम्मा ६ वटा गाउँपालिका अन्र्तगतका केही संस्थाहरुमा ती सामाग्रीहरु पुगीसकेको तथा अन्य नपुगेका संस्थामा पनि केही दिनमै पुग्ने गरि पालिकाका प्रतिनिधिलाई हस्ताणतरण भईसकेकोले डा. झा ले बताए । पहिलो चरणमा ६ वटा पालिकामा मात्र सामाग्री बितरण भएकोमा बाँकी रहेका स्थानीय तहमा चाँडै वान हर्ट वल्डवाड तथा अन्य निकायसँगको समन्वय र सहयोगमा सामाग्री बितरण गरिने पनि झा ले बताए ।

पालिकामा धैरै मानिहरु काठमाण्डौ तथा अन्य ठाउँबाट केहिदिन यता भित्रिरहेका थिए , संस्थामा मौजात सुरक्षा सामाग्रीको कमीका कारणले पनि सेवा प्रदान गर्न एक किसिमको डर उत्पन्न भईरहको थियो ,त्यहि बखतमा वान हर्ट वल्डवाइबाट थर्मगण लगाएत अन्य १३ प्रकारका सामाग्रीको सहयोगलेसेवा प्रवाह गर्न थप सुरक्षीत महसुश र मनोबल बढेको चौरी देउँराली गाउँपालिकामा रहको बित्र्ता देउराली स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग स्टार्फ लक्ष्मी पाठकले बताइन्।

वान हर्ट वल्डवाइडले बिगत १० बर्ष यता नेपालका १६ पहाडी र हिमाली जिल्लामा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु नेपाल सरकारसँगको साझेदारीमा सञ्चालन गरिहहेकोमा हाल सक्रिय रुपमा १४ वटा जिल्लामा परियोजना संञ्चालन गरिरहेको छ । यस संस्थाले यस अघिपनि काभिड१९ रोमथामका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बगमती प्रदेशलाई पनि देश बन्दाबन्दीमा गए लगतै अति आवश्यक सामाग्री सहयोग गरिसकेको छ र अन्य परियोजना सञ्चालित जिल्लाहरुमा पनि चरणबद्व तरिकाले सहयोग गर्नेगरि काम भइरहेको वान हर्ट वल्डवाइडका कार्यकारी निर्देशक सूर्य भट्टले जानकारी दिए ।

Tags: Corona Virus #Covid19
SummarizeShare250ScanTweet146

Related articles

नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

by Nam Raj Bhatta
July 22, 2026
0

कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो—आमालाई कसरी अस्पताल पुर्याउने ? सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने...

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी  विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

by Nam Raj Bhatta
July 21, 2026
0

शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य...

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा
  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.