Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २६
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

वान हर्ट वल्डवाइड’ द्वारा काभ्रेका ६ वटा स्थानीयतहमा सामाग्री सहयोग #Covid19

HNN Staff by HNN Staff
April 26, 2020
in News
A A
0
वान हर्ट वल्डवाइड’ द्वारा काभ्रेका ६ वटा स्थानीयतहमा सामाग्री सहयोग #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

१४ बैशाख २०७७, आईतवार

काभ्रे । वान हर्ट वल्डवाइड नामक गैर सरकारी संस्थाले काभ्रेका ६ वटा स्थानीय तहमा रहेका क्वारेन्टाइन र स्वास्थ्य संस्थाहरु साथै मेथिनकोट अस्पताललाई आवश्यक सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ ।

कोरोना भाईरसको कहरले जिल्लामा रहेको स्वास्थ्य संस्थाबाट आधरभुत सेवा प्रवाह गर्न गाह्रो भइरहेको बेला जिल्लामा सक्रिय रहको वान हर्ट वल्डवाइडले जिल्लाको १३ स्थानीय तह मध्ये अति बिकट तथा संस्थाले परियोजना सञ्चालन गरिरहेको ६ वटा स्थानीय तहमा रहेका क्वारेन्टाइन र स्वास्थ्य संस्थाहरु साथै मेथिनकोट अस्पताललाई आवश्यक सुरक्षाका सामाग्रीहरु सहयोग गरेको हो ।

हाल नेपालमा कोरोनाको बिरामी दिनादिन बढिरहेको अवस्थामा जिल्लाका ६ वटा पालिकाको मातृ तथा नवशिशु स्वास्थ्य सुधारका लागी काम गरिरहेको यस संस्थाले स्वास्थ्य कार्यालय ,काभ्रेसँगको समन्वयमा ६ वटा पालिकाका स्वास्थ्य संस्था , भख्खरै स्थापना गरिएको क्वारेन्टाइन तथा मेथिनकोट अस्पतालमा पहिलो चरणको कोभिड -१९ रोकथाम अन्र्तगत आवश्यक पर्ने सुरक्षाका सामाग्रीहरु सहयोग गरेको हो । कोरोनाको डरले गर्दा धेरै जस्तो स्वास्थ्य संस्थामा सुरक्षा सामाग्री नभई सेवा प्रदानमा कुनै बाधा नआवस्भन्ने हेतुले ४ वटा छुटाटुटै प्याकेजको निधारण गरि सामाग्री सहयोग गरिएको वान हर्ट वल्डवाइड काभ्रे जिल्ला बरिष्ठ जिल्ला संयोजक रबिन जोशी बताए । ६ वटा स्तानीय तह आफैमा बिकट रहेकोछ , यातायत पनि सहज छैन , यस बिषण अवस्थामा देशमा रहेकोबन्दाबन्दिका कारण गर्भवती तथा सुत्केरी सेवा लिन बाहिर जाँने अवस्था पनि सहज छैन त्यसकारण स्थानीय स्तरबाट प्रदान हुने आधारभुत सेवाहरु स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्था र बर्थिङ्ग सेन्टरबाट प्रदान गर्नका लागी त्यहाँ कार्यरत नसिङ्ग स्टार्फ तथा अन्य स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका सामाग्रीको अभावका कारण सेवामा कमोजोरी तथा कुनै कठिनाई नहोस् भन्ने सोचले पहिलो चरणमा ६ वटा पालिकामा रहेका संस्थामा सामाग्री बितरण गरिएको छ । निर्धारण गरिएको व्याकेजमा पूर्ण व्यक्तिगत सुरक्षा सामाग्री ( पि.पि.ई ) , थर्मगण , गर्गलस् , हेन्ड सेनिताईजर , हेन्ड वास् , गोलोब्स , यूतिलिटी गोलाब्स , सरजिकल माक्स, एन्. ९५ माक्स , हात धुने साबुन ,क्याप , सु कभर, भाइरेक्स , प्लास्टिक एप्रोन आदि गरि १३ थरिका आवश्यक सामाग्री रहेकोजोशीले बताए ।

बिश्व नै बोभिड १९ बाट लडिरहेको बिषम परिस्थितिमा वान हर्ट वल्डवाइडबाट स्थानीय स्तरमा रहेको स्वास्थ्य संस्थलाई त्यस संस्थाबाट नियमित सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुलाईृ सुरक्षित बनाउन तथा उनीहरुको यस अवस्थामा मनोबल बढाउन लागी जुन सामाग्री सहयोग गरेको छ त्यो साह्रे अनुकरणीय रहेकोछ र यो कार्यले स्वास्थ्यकर्मीलाई मात्र नभई सिङ्गो समदायलाई सुरक्षीत बनाउन सहयोग पुप्याएको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा ले बताए ।

अस्पतालमा रहेको आइसोलेशन वार्ड, पालिकाको क्वारेन्टाइन, प्रसुती कक्ष संञ्चनलन गरेका स्वास्थ्य संस्था र प्रसुती कक्ष सञ्चालन नगरेका संस्था गरि जम्मा ४ वटा छुटाटुटै प्याकेजको निधारण गरी आएको सामाग्रीहरु तेमाल, चौरीदेउँराली , बेथानचोक,रोशी ,खानीखोला, माहाभारत गा.पा गरि जम्मा ६ वटा गाउँपालिका अन्र्तगतका केही संस्थाहरुमा ती सामाग्रीहरु पुगीसकेको तथा अन्य नपुगेका संस्थामा पनि केही दिनमै पुग्ने गरि पालिकाका प्रतिनिधिलाई हस्ताणतरण भईसकेकोले डा. झा ले बताए । पहिलो चरणमा ६ वटा पालिकामा मात्र सामाग्री बितरण भएकोमा बाँकी रहेका स्थानीय तहमा चाँडै वान हर्ट वल्डवाड तथा अन्य निकायसँगको समन्वय र सहयोगमा सामाग्री बितरण गरिने पनि झा ले बताए ।

पालिकामा धैरै मानिहरु काठमाण्डौ तथा अन्य ठाउँबाट केहिदिन यता भित्रिरहेका थिए , संस्थामा मौजात सुरक्षा सामाग्रीको कमीका कारणले पनि सेवा प्रदान गर्न एक किसिमको डर उत्पन्न भईरहको थियो ,त्यहि बखतमा वान हर्ट वल्डवाइबाट थर्मगण लगाएत अन्य १३ प्रकारका सामाग्रीको सहयोगलेसेवा प्रवाह गर्न थप सुरक्षीत महसुश र मनोबल बढेको चौरी देउँराली गाउँपालिकामा रहको बित्र्ता देउराली स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग स्टार्फ लक्ष्मी पाठकले बताइन्।

वान हर्ट वल्डवाइडले बिगत १० बर्ष यता नेपालका १६ पहाडी र हिमाली जिल्लामा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु नेपाल सरकारसँगको साझेदारीमा सञ्चालन गरिहहेकोमा हाल सक्रिय रुपमा १४ वटा जिल्लामा परियोजना संञ्चालन गरिरहेको छ । यस संस्थाले यस अघिपनि काभिड१९ रोमथामका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बगमती प्रदेशलाई पनि देश बन्दाबन्दीमा गए लगतै अति आवश्यक सामाग्री सहयोग गरिसकेको छ र अन्य परियोजना सञ्चालित जिल्लाहरुमा पनि चरणबद्व तरिकाले सहयोग गर्नेगरि काम भइरहेको वान हर्ट वल्डवाइडका कार्यकारी निर्देशक सूर्य भट्टले जानकारी दिए ।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोभिड १९ : नेपालभरी ४९ हजार ३३६ जनाको परीक्षण

Next Post

बेलायतमा हाल सम्म कोरोनाले ३३ नेपालीको मृत्यु #Covid19

Related articles

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन
News

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन

11 hours ago
777
एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #humanright
News

एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #HumanRight

12 hours ago
781
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

केएमसीमा दुर्लभ कलेजो क्यान्सरको बिनाचिरफार सफल उपचार

13 hours ago
778
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
News

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

13 hours ago
776
नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

1 day ago
899
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

1 day ago
789
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#covid19

बेलायतमा हाल सम्म कोरोनाले ३३ नेपालीको मृत्यु #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,248)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In