Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न बृहत छलफल

Nam Raj Bhatta by Nam Raj Bhatta
March 31, 2023
in News
A A
0
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न बृहत छलफल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, १७ चैत २०७९

केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलले कैदी बन्दीको स्वास्थ्य उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मुख्य सरोकारवाला अस्पतालसंग छलफल चलाएको छ ।

बुधबार कैदीबन्दीहरुलाई विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्रदान गर्न सम्झौँता गरिएका अस्पतालका निर्देशक तथा फोकल पर्सनलाई जगन्नाथदेवल बोलाई उनीहरुसंग छलफल गरेको हो ।

कैदीवन्दीहरुलाई विशेषज्ञ सेवा सहितको उपचार दिन केन्द्रीय कारागार अस्पतालले उपत्यकाका १८ वटा अस्पतालसंग सम्झौँता गरेको छ ।

Truederma 1

कैदीवन्दीको उपचार गर्ने अस्पताल कुन कुन हुन् ?

केन्द्रीय कारागार अस्पतालका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार थप बिशिष्टिकृत परामर्श र उपचारको लागि कैदीवन्दीहरु प्रेषण भई जाने अस्पतालहरुमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, गंगालाल राष्ट्रिय ह्दय केन्द्र, त्रिबि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल रहेका छन् ।

Dr. Rudra marasaini

यस्तै शुक्रराज ट्रपिकल तथा तथा सरुवा रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक तथा भ्यास्कुलर केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेपाल आँखा अस्पताल, हेल्थ केयर फाउन्डेसन, आनन्दवन अस्पताल, बीपी स्मृती अस्पताल, एनआरएल, नेपाल रेडक्रस सोसाईटी लगायतका अस्पताल र स्वास्थ्यसंस्थाहरु रहेका छन् ।

Meeting hospital scaled

डा. बुढाथोकीले ती अस्पताल तथा स्वास्थ्य संस्थामा कैदी वन्दीको सुरक्षालाई ध्यान दिदै फास्टट्रयाकमा उपचार गर्न तथा हरेक भुक्तानीलाई क्यासलेस बनाउन सम्झौता गरिएको बताए ।

कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न गृह मन्त्रालय अन्तरगत २०७० मा १५ र २०७५ सालमा ३० शैया क्षमतामा सञ्चालित यो अस्पताल निकट भबिष्यमै ५० शैयामा स्तरोन्नती गरिने भएको छ ।

Karagar hospital scaled

यो अस्पताल देशभरका कैदीबन्दीको प्रेषण केन्द्र तथा केन्द्रिय, भद्र र महिला सुधार गृहको नियमित अस्पताल हो । यस अस्पतालमा गत १ चैत देखि स्वास्थ्य बीमा गरिएका कैदी बन्दीको समेत उपचार थालिएको छ ।

डिल्लीबजार र जगन्नाथदेवलका बिमित कैदीबन्दीहरुको प्राथमिक अस्पताल तथा देशभरको प्रेषण अस्पताल पनि हो । अहिले त्यस अस्पतालबाट औषधी सेवन गरिरहेका दीर्घरोगीको संख्या १ हजार १ सय ७५ जना रहेको छ ।

Tags: Central Karagar HospitalCorona Virus #Covid19Dr. Prakash budhathoky
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साताबाट शुरु हुने

Next Post

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४२२ जना आज सहभागी हुँदै

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

20 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

22 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

22 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

24 hours ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

1 day ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत मात्रै उत्तीर्ण

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४२२ जना आज सहभागी हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...