आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

कोरोना भाइरसको महामारीमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन #Covid-19

HNN Staff by HNN Staff
April 28, 2020
in News
A A
0
कोरोना भाइरसको महामारीमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन #covid-19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं ,१६ बैशाख 

बिश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासङ्घ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समिति गठन गरी राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्लामा पनि मानवअधिकार अनुगमन गरिएको हो ।

महासङ्घ काठमाडौँका अध्यक्ष बिडारीले काठमाडौँ महानगरपालिकासहित अन्य १० वटै नगरपालिकामा सरकारबाट भइरहेको कार्य, स्वास्थ्य उपचारको अवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहँुच, नागकिका कर्तव्यलगायत कोभिड–१९ बाट प्रभावित अन्य मानवअधिकारको अवस्थाको अनुगमन गरिएको बताए ।

समितिले आफ्ना विभिन्न संयन्त्रमार्फत अध्ययन, अनुगमन र सहजीकरण गरिरहेको भन्दै उनले अनुगमनबाट स्थानीयस्तरमा देखिएको समस्या सहजीकरणका लागि आयोगसँग सम्पर्क–समन्वय गरिएको जानकारी दिए ।

Tags: Corona Virus #Covid19Human right
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

रोटरी क्लब अफ बाग्मतीले कोभिड 19 को महामारीको समयमा तत्कालीन सहयोग स्वरुप माक्स बितरण #Covid19

Next Post

रौतहटमा थप २ जनाको कोरोना पुष्टि , सन्क्रमितको संख्या ५४ पुग्यो। #Covid-19

Related articles

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै
News

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै

3 hours ago
471
सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता
News

सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

10 hours ago
471
स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा
News

स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा

12 hours ago
471
केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

2 days ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

2 days ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

3 days ago
471
Next Post
रौतहटमा थप २ जनाको कोरोना पुष्टि , सन्क्रमितको संख्या ५४ पुग्यो। #covid-19

रौतहटमा थप २ जनाको कोरोना पुष्टि , सन्क्रमितको संख्या ५४ पुग्यो। #Covid-19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Dadura awareness message Sudurpaschim
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In