• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

लकडाउनको बेलामा मानसिक स्वास्थ्यको हेरचाह

HNN Staff by HNN Staff
April 4, 2020
in News
A A
3
Dr Rishav Koirala, Psychiatrist and Researcher

Dr Rishav Koirala, Psychiatrist and Researcher

Share on FacebookShare on TwitterShare on LinkedIn

✍️   डा.ऋषभ कोइराला, मनोचिकित्सक तथा अनुसन्धानकर्ता

कोभिड-१९ ले गर्दा सबै जनाले क्वारेन्टाइनमा बस्नु परेको अवस्था छ। क्वारेन्टाइनको दिन लम्बिदै जादा मान्छेहरुमा दिक्क लाग्नु र हल्का नौराश्यता छाउनु स्वभाबिक हो।यसले गर्दा मानसिक समस्या नभोगेका मानिसलाई पछि मानसिक समस्याहरु देखापर्न सक्छन् । जस्तैः निन्द्रा पर्न गाह्रो हुनु,काममा जागर नलाग्नु,मन आत्तिनु ,अनावश्यक कोभिडको बारेमा चिन्ता गर्नु ,छट्पटी बढ्नु ,हातखुट्टा झम झमाउनु जस्ता लक्षणहरु मानसिक समस्याले देखिन सक्छन् ।

यस्तो समयमा धेरै कुराहरुमा ध्यान दिए मानसिक रूपमा स्वास्थ्य रहन सकिन्छ । आफ्नो दैनिकी क्रियाकलापमा निरंतरता तथा ब्यबस्थित गर्ने तिर उन्मुख हुनुपर्छ । प्रत्येक दिन नियमित ब्यायाम गर्नुपर्छ। आफ्नो परिवार सङ्ग हुनुहुन्छ भने उनिहरु सङ्ग मिलेर घरको काम गर्नमा सघाउनु पर्छ। सोसियल मिडिया वा फेसबुक कम समय चलाउनु उत्तम हुन्छ । कोभिड-१९ को बारेमा जानकारी लिन चाहेमा निम्न स्रोतबाट लिनु पर्दछ ।

१)विश्व स्वास्थ्य संगठन                                       

२)नेपाल सरकार बाट लिने ।

आफ्नो दैनिकी क्रियाकलाप अनुसार समयमा सुत्नुपर्छ र बिहान पनि समयमै उठ्नुपर्छ।जसले गर्दा आफ्नो स्वास्थ्य पनि राम्रो हुनुको साथै अल्छिपन पनि हट्छ। आफ्नो हेरचाह गर्ने बानीले मान्छेलाई स्वस्थ्य राख्छ। आफ्नो परिवारमा बच्चाहरु वा आमाबुबा छ्न भने उहाँ संगै समय बिताउनु तथा घरको काम गर्नमा सघाउनु पर्दछ ।

आफुले जुन काम गर्नु हुन्छ त्यो तालिका समय अनुसार गर्दा उपयुक्त हुन्छ। नियमित काममा व्यस्त हुने व्यक्तिलाई दुई हप्तासम्म क्वारेन्टाइनमा बस्दा समय बिताउन कठिन हुन्छ नै । तर यस्तो बेला एउटा अवसर पनि हो भन्ने हिसाबले लिन आवश्यक छ । हामी समय पाइएन, सधैँ व्यस्त भइयो भनेर दुःख मानिरहेका हुन्थ्यौँ ।

अब त्यो समय पाइएको छ । आफूलाई मन लागेको कुरा गरौँ । किताबहरु पढौँ । इन्टरनेटमा गर्न सकिने राम्रा कामहरु छन् । ती काम गर्न सकिन्छ । रमाइला कुराहरु हेरेर समय बिताउन सकिन्छ । मानसिक तनावबाट मुक्त बन्नपुर्यो । मनमा अनावश्यक कुरा खेलाउनु भएन । घरमै बगैँचा छ भने गोडमेल गर्न सकियो । घरभित्रको सरसफाइ गर्न सकियो ।उपाय जति पनि निस्कन्छन् ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19Men's HealthWHO
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

PPE दुरुपयोग रोकिनु अति आवश्यक #covid19

Next Post

के हो चीन मोडल ? के हो दक्षिण कोरियाली मोडल ? #covid19

Related articles

Covishield-vaccine
News

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

40 mins ago
400
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

24 hours ago
502
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation
News

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

1 day ago
483
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

1 day ago
451
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

2 days ago
538
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

3 days ago
422
Next Post
✍️प्रा. डा. रेवती रमण मल्ल

के हो चीन मोडल ? के हो दक्षिण कोरियाली मोडल ? #covid19

Comments 3

  1. Pingback: कोभिड १९ को त्रासले निम्त्याउन सक्ने मानसिक समस्याहरु र त्यसबाट बच्ने उपायहरु #Covid19 – Health News Nepal
  2. Pingback: काेराेना भाईरसका कारण थलिएकाे अर्थतन्त्र र आगामि कार्यभार • Health News Nepal
  3. Pingback: नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप #BloodPressure • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

पछिल्लो २४ घण्टामा २०१मा कोरोनाको पुष्टि , संक्रमितको संख्या २३ सय पुग्यो #Covid19

8 months ago
400
चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

8 months ago
400
शनिबार २३२ जनामा कोरोनाको पुष्टि , कुल संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो #Covid19

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५७८४ पुग्यो #Covid19

7 months ago
400

Don't Miss

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
422
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
972
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
532
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
814
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
779
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
602
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (873)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In