Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २५
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस पुष्टि #Covid19

HNN Staff by HNN Staff
April 17, 2020
in News
A A
0
Corona virus in nepal

Corona Virus in Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं ५ बैशाख

विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९) का एकै दिन १४ संक्रमित थपिएका छन्। नेपालमा हालसम्म १६ जनामा संक्रमण प्रमाणित भएकोमा आज एकै दिन १४ जना थपिएका हुन्। उदयपुरमा प्रमाणित भएका सबै भारतीय नागरिक हुन् ।

शुक्रबार उदयपुरमा  १२ जना र चितवनका दुईजना गरी १४ जनामा सन्क्रमित पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले १४ जना थपिएको जानकारी दिए।

उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। ती सबै पुरुष रहेका छ्न।  उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका हुन् ।

त्यसैगरी चितवनमा  बिहीबार बेलुका ल्याइएको दुईवटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ। बेलायतबाट एक महिनाअघि फर्किएका आमा र छोरामा कोरोना पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। उनीहरू गत चैत ५ गते हङकङबाट नेपाल आएका थिए। छोरा २७ वर्ष र आमा ६३ वर्षीया हुन् ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बिभागमा बिना दर्ता स्यानेटाइजर बिक्री बितरण गर्दै

Next Post

बहराइनमा नेपालीको कोरोना भाइरसबाट सन्क्रमित हुनेको संख्या ४९ पुग्यो#Covid19

Related articles

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

16 hours ago
893
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

16 hours ago
789
क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत
News

क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत

1 day ago
778
नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन पाण्डे चयन
News

नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा सुमन पाण्डे चयन

2 days ago
784
मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश
News

मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश

2 days ago
778
आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजनक : स्वास्थ्यमन्त्री बस्नेत
News

आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजनक : स्वास्थ्यमन्त्री बस्नेत

2 days ago
787
Next Post

बहराइनमा नेपालीको कोरोना भाइरसबाट सन्क्रमित हुनेको संख्या ४९ पुग्यो#Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,244)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In