आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

मुटु तथा फोक्सो रोग विशेषज्ञको एक दिने राष्ट्रिय सम्मेलन सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
May 8, 2022
in News
A A
0
मुटु तथा फोक्सो रोग विशेषज्ञको एक दिने राष्ट्रिय सम्मेलन सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, २५ बैशाख २०७९

चितवनमा देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो। सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा. शङ्कर लौडारीले जानकारी दिए।

Dr. Shankar ladauri

सम्मेलनमा विश्व र नेपालमा मुटुरोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल भएको उनले जानकारी दिए।

समाजका अध्यक्ष प्रा डा. मणिप्रसाद गौतमले अहिले नेपालमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ – नयाँ प्रविधिका बारेमा अनुभव आदान – प्रदानको माध्यमबाट थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी भएको बताए।

Dr. Shankar frist

वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेको सो अवसरमा बताइएको थियो। हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो। जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै मुटुरोगी यसको सबैभन्दा बढी जोखिममा हुने बताइएको छ।

सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी २६ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत गरिएको थियो। शोधपत्रमार्फत चिकित्सकले मुटु तथा फोक्सोसम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधिबारे जानकारी दिइएको थियो। राज्यलाई पनि प्रस्तुत वैज्ञानिक शोधपत्रले नेपालमा मुटुरोगको अवस्था, समस्या र प्रविधिबारे जानकारी मिल्ने समाजका उपाध्यक्ष डा. सुधीर रेग्मीले बताए।

Dr. Shankar ladauri

कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नमाथि विशेष छलफल गरिएको थियो। कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्सलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कार्डियाक सोसाइटीका अध्यक्ष प्रा डा. विजय राजवंशी, सिमोनका अध्यक्ष प्रा डा. अरुण मास्के, प्रा डा. दिवाकर शर्मा, प्रा डा. रोशन राउत, डा. श्यामराज रेग्मी लगायतका मुटुरोग विशेषज्ञहरूको सहभागिता थियो।

Dr. Shankar ladauri second

सो अवसरमा वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवं अन्य वरिष्ठ चिकित्सकहरूलाई सम्मान पनि गरिएको थियो। समाजले पहिलोपटक यो सम्मेलनको आयोजना गरेको बताइएको छ।

Tags: #ChitwanbharatpurCorona Virus #Covid19Dr. Shankar LadauriLung HealthSinior heart Surgeon
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

Next Post

राष्ट्रपति द्वारा स्वास्थ्यसम्बन्धी दुई महत्वपूर्ण अध्यादेश जारी

Related articles

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

1 day ago
1000
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

1 day ago
872
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

1 day ago
791
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

2 days ago
828
महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

2 days ago
783
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

3 days ago
868
Next Post
राष्ट्रपति द्वारा स्वास्थ्यसम्बन्धी दुई महत्वपूर्ण अध्यादेश जारी

राष्ट्रपति द्वारा स्वास्थ्यसम्बन्धी दुई महत्वपूर्ण अध्यादेश जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,137)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...