• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

EWARS रिपोर्टिंग साइट बिस्तार गर्दै सुदुरपश्चिम प्रदेश

N Bhatta by N Bhatta
March 13, 2021
in News
A A
1
EWARS रिपोर्टिंग साइट बिस्तार गर्दै सुदुरपश्चिम प्रदेश
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

महेन्द्रनगर , २९ फाल्गुन २०७७

सुदुरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा Early Warning and Reporting System ( EWARS ) को वार्षिक समिक्षा कार्यक्रम फाल्गुन २९ गते देखि शुरु भएको छ ।

समुदायमा महामारी गराउन सक्ने केहि किटजन्य रोगहरु जस्तै औलो , कालाजार तथा डेंगु र अन्य महामारिजन्य रोग Acute Gastro Enteritis , Severe Acute Respiratory Infection , Scrub Typhus र Cholera जस्ता छिटै महामारी गराउन सक्ने रोगहरुको सूचना तत्काल केन्द्र स्तर सम्म पुग्ने ब्यबस्था मिलाउनको लागि सन् १९९७ बाट नेपालमा Early Warning and Reporting System ( EWARS ) बाट प्रतिबेदन पठाउने गरि प्रणालीको बिकास भएको थियो । सरकारी र निजि गरि हाल सम्म उपरोक्त प्रणालीबाट देश भरिका ११८ वटा अस्पतालले रिपोर्टिंग गर्ने गरिरहेका छन् । उक्त ११८ मध्ये सुदुरपश्चिमप्रदेश का ११ वटा अस्पतालले मात्र रिपोर्टिंग गर्दै आएका छन् ।

सेती , महाकाली , टिकापुर , डडेल्धुरा , बैतडी , दार्चुला , बझांग , डोटी , अछाम , बाजुरा तथा बयालपाटा बाट Early Warning and Reporting System ( EWARS ) बाट रिपोर्टिंग हुदै आएकोमा चालु आर्थिक वर्षमा प्रदेश सरकारको श्रोतबाट प्रदेश अन्तर्गत स्थानीय तहका मालाखेती , जोगबुढा र गोकुलेश्वर तथा निजि क्षेत्रका निसर्ग , मायामेट्रो र नवजीवन अस्पताल लाई उक्त Early Warning and Reporting System ( EWARS ) मा समाबेश गरेको कुरा समिक्षा कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन

निकट भबिष्यमा सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना हुने क्रममा रहेको हुनाले यो प्रणाली सबै स्थानीय तह सम्म पुगाउने गरि कार्यक्रम बनाउने कुरामा समेत जोड दिनु भएको छ । साथै वहाँले यस प्रकारको रिपोर्टिंग प्रणालीले कुनै पनि किसिमको महामारीको सुचना तत्काल अर्थात २४ घण्टा भित्र स्वास्थ्य सेवा बिभाग लगायत सम्बन्धित निकायमा पुग्ने भएको हुनाले समयमै महामारीको सुचना प्राप्त भै महामारी नियन्त्रण मा सहज हुने र क्षति हुन् बाट बचाउन सकिने भएकोले सम्बन्धित सबै अस्पताल हरुले समयमा रिपोर्टिंग गर्नु पर्ने रोगहरुको रिपोर्ट तत्काल पठाउन हुन् र प्रतिबेदन विश्लेषण गरि आवश्यक कार्यक्रम तय गर्न समेत जोड दिनु भएको छ ।

फाल्गुन २९ गते देखि चैत्र ०१ गते दुइ दिन सम्म चल्ने उक्त समिक्षा कार्यक्रममा प्रदेश १७ वटा अस्पतालका कार्यक्रम फोकल पर्सनहरु र हरेक जिल्लाबाट गाउपालिका र नगरपालिकाको प्रतिनिधित्व हुने गरि स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

Tags: Corona Virus #Covid19Dr.gun Raj awsthi
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

किष्ट मेडिकल कलेजमा पनि अब मिर्गौला प्रत्यारोपण हुने #Kidneytransplant

Next Post

महाकाली अस्पातालमा गरियो दुर्घटनामा परेकी एक महिलाको ८ घन्टा लामो शल्यक्रिया

Related articles

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

26 mins ago
471
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

3 hours ago
477
Ministry of Health and Population Nepal
News

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

12 hours ago
511
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

1 day ago
818
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

2 days ago
506
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

2 days ago
576
Next Post
महाकाली अस्पातालमा गरियो दुर्घटनामा परेकी एक महिलाको ८ घन्टा लामो शल्यक्रिया

महाकाली अस्पातालमा गरियो दुर्घटनामा परेकी एक महिलाको ८ घन्टा लामो शल्यक्रिया

Comments 1

  1. Pingback: अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ सम्बन्धि अभिमुखीकरण सम्पन्न • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Dr Sunil Dhungel

लकडाउनको समयमा निशुल्क स्वास्थ्य परामर्श सेवा दिदै डा.सुशिल ढुङ्गेल

1 year ago
471
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौं उपत्यकामा ४४ सहित सोमबार देशभर ३३८ मा कोरोनाको पुष्टि #Covid19

9 months ago
471
डा.त्रिभुवन चन्द्र झाको पहलमा सुत्केरीको ज्यान बच्यो #Covid19

डा.त्रिभुवन चन्द्र झाको पहलमा सुत्केरीको ज्यान बच्यो #Covid19

9 months ago
472

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
576
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
618
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
803
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
768
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
807
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In