आज मिति : २०७९ असार १६
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ #Covid19

HNN Staff by HNN Staff
May 2, 2020
in News
A A
0
सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

धनगढी २०, बैशाख 

सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ गैइरहेको छ । चैत महिनामा एकपछि अर्को गरी ५ जनामा संक्रमण देखिदा त्रसित यहाँको जनजीवन अहिले लामो समयसम्म नयाँ बिरामी नभेटिएपछि जनजीवन समान्यतर्फ गएको हो ।

पछिल्लो पटक बैशाख १ गते कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीय महिलामा कोरोनाको संक्रमण देखिएको थियोभने त्यसयता कसैमा पनि संक्रमण देखिएको छैन् । उनीजस्तै यसअघि संक्रमित अन्य चार जना निको भएर घर फर्किसकेका छन् । मुलुकमै सबैभन्दा वढी सुदूरपश्चिम प्रदेशमा करिव साढे सत्र हजार जनाको कोरोना परीक्षण पनि गरिएको छ । तर कोरोना परीक्षण गरिएकोमा पाँच जनामा मात्रै पोजेटिभ देखिएको थियो ।

पीसीआर विधीबाट दुई हजार ८ सय जनाको परीक्षण र १३ हजार पाँच सय ८४ जनाको ¥यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ ।  यस्तै प्रदेशभरीका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय १४ जना डिस्चार्ज भएका छन् । कोरोना नभएको पुष्टी भएपछि चारजना कोरोना संक्रमित र बाँकी एक सय १० जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । २८ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले चिकित्सकहरुको सल्लाह अनुसार उहाँको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिने बताए ।

यसअघि उनीसंगै भर्ना भएका दुई जना, केही अगाडि भर्ना भएका एक जना र उनको भन्दा पछाडी भर्ना भएका एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट डिस्चार्ज भैइसकेका छन् ।

Tags: Corona Virus #Covid19Seti Provincial Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

महामारीले सिकाएको पाठ #Covid19

Next Post

कोभिड१९ को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा. रुना झा #Covid19

Related articles

Nepal medical association
News

ट्राफिक प्रहरीद्वारा डा. घिसिङलाई कुटपिट गरिएको घटनाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

13 hours ago
482
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त
News

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

2 days ago
517
डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन
News

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

3 days ago
572
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो
News

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

3 days ago
725
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा
News

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

4 days ago
521
Seti provincial hospital
News

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

4 days ago
517
Next Post
कोभिड१९ को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा. रुना झा #covid19

कोभिड१९ को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा. रुना झा #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. सुभित मास्के विजयी

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. सुभित मास्के विजयी

1 year ago
471
Ayurveda-an alternative historic medicine system

आयुर्वेद सेवामा आकर्षण #Ayurveda

2 years ago
471
इसान बाल तथा महिला अस्पताल २६ औं साधारणसभा सम्पन्न

इसान बाल तथा महिला अस्पताल २६ औं साधारणसभा सम्पन्न

6 months ago
473

Don't Miss

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
725
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
521
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
583
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
महालक्ष्मी नगरपालिका द्वारा स्वास्थ्यकर्मीलाई बालबालिकाको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम

महालक्ष्मी नगरपालिका द्वारा स्वास्थ्यकर्मीलाई बालबालिकाको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम

June 21, 2022
578
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,456)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In