आज मिति : २०७९ श्रावण २७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

Nam Raj Bhatta by Nam Raj Bhatta
June 24, 2022
in News
A A
0
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

Kabita aryal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १० असार २०७९

परिवार योजना महिला तथा पुरुषको मौलिक हकको रुपमा अङ्गिकार गरी यसको सुचना र सेवालाई कुनै किसिमको भेदभाव विना सबै मानिसहरुको पहुँचमा पुर्याउन परिवार कल्याण महाशाखाले आह्वान गरेको छ।

महाशाखाले आज टेकुमा पत्रकार सम्मेलन गरी सरकारले परिवार योजना तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रममा लगानी बढाउन आवश्यक रहेको‌ पनि बताएका छन्।

परिवार कल्याण महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक प्रमुख कविता अर्यालले परिवार योजना सेवाले व्यक्ति र दम्पत्तिको शिक्षा, वृत्ति विकास, सशक्तिकरण र आर्थिक उत्थानमा मद्दत, किशोरावस्था देखि वयस्क अवस्थामा उत्पन्न हुने चाहना र आवश्यकतालाई स्वच्छ र सुरक्षित ढंगले व्यवस्थापन गर्न, बच्चा पाउने चाहना भएका तर विविध कारणले जन्माउन नसकेकहरुको लागि सहयोग तथा सहजीकरण हुने बताइन्।

Kabita aryal bhatta scaled

मातृ तथा नवजात शिशु मृत्युदर घटाउन परिवार योजनाले महत्वपूर्ण भूमिका खेल्ने अर्यालले बताइन्। परिवार योजना सेवा साधनको प्रयोग गर्नु मात्र नभई प्रजनन् स्वास्थ्य अधिकारको विषय भएको र स्थानीय तहका जनप्रतिनिधिले परिवार योजना सेवालाई कम प्राथमिकतामा राख्ने गरेको पनि उनले बताइन्।

परिवार योजनाका सेवालाई स्थानीय तहका जनप्रतिनिधिहरुले त्यति धेरै बुझ्नु भएको छैन। यसमा लगानी किन बढाउनुपर्‍यो भन्ने गर्नुहुन्छ। अझै पनि तीन तहका सरकारबीच समन्वयको अभाव रहेको उनले प्रष्ट पारिन।

Rita joshi bhatta scaled

सन् २०१६ को तथ्यांकअनुसार नेपालमा २ दशमलव ३ प्रतिशत कुल प्रजनन् दर छ। सन् १९९६ देखि २१०६ मा गर्भ निरोधक साधनको परिपूर्त माग ३१ बाट २४ प्रतिशतमा झरेको महाशाखाले जनाएको छ। शहरी क्षेत्रमा २००१ देखि कुल प्रजनन् दर स्थिर रहेपनि ग्रामीण क्षेत्रमा प्रजनन् दरमा कमी आएको अर्यालले बताइन्। हाल आधुनिक परिवार योजना सेवाको प्रयोग ४३ प्रतिशत छ। यो संख्या ६० प्रतिशतसम्म पुर्याउने सरकारको दिगाो विकास लक्ष्य छ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लाल कर्णले जनसंख्या कम हुँदैमा परिवार योजनाका कार्यक्रम बन्द गर्न नहुने बताए। प्रजनन् स्वास्थ्य अधिकारको विषय भएकाले जनसंख्या नियन्त्रण गर्ने साधनको रुपमा मात्र नलिन सुझाव दिनुभयो। परिवार योजनाबाट महिलाको स्वास्थ्य र समष्टिगत बिकास, बच्चाको स्वास्थ्य सुधार, किशोरीहरुको स्वास्थ्य सुधार र स्वास्थ्य शिक्षामा लाग्ने खर्चलाई बचाउने फाइदा पुर्याउँछ।

महाशाखाले अगामी दिनमा संघ, प्रदेश र स्थानीय तहले परिवार योजनाको लागि आवश्यक बजेट विनियोजन गर्ने, सरकारी, गैरसरकारी र निजी स्वास्थ्य संस्थाको सहभागितामा विभिन्न कार्यक्रम संचालन गरी परिवार योजना सम्बन्धि सुचना र सेवामा सवैको पहुँच सुनिश्चित गर्ने बताएको छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Bibek Lal karnaKabita AryalNepal family planning association
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

Next Post

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

Related articles

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

6 hours ago
476
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग
News

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

7 hours ago
476
विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌
News

स्वास्थ्य बीमाको समस्या समाधान गर्न राज्यमन्त्री केसीको अध्यक्षतामा कार्यदल गठन

17 hours ago
482
स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता
News

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

2 days ago
547
Bheri hospital
News

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

2 days ago
477
सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति
News

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

3 days ago
500
Next Post
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा #healthworker

देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा #HealthWorker

2 years ago
471
निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे

2 years ago
471
Health ministry

सरकारले पिसिआर परीक्षण लाग्ने शुल्क घटायो

2 years ago
471

Don't Miss

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

August 9, 2022
500
सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

August 7, 2022
502
ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

August 6, 2022
535
सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

August 6, 2022
533
अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

August 6, 2022
497
लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

August 5, 2022
480
दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

August 4, 2022
532
नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

August 4, 2022
520
सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

August 3, 2022
667
धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

August 1, 2022
504
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,528)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...