Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

JDC को पहलमा नेपाल चिकित्सक संघले ज्याकेट तथा अन्य सामग्री मेडिकल अफिसरहरुलाई बितरण #Covid19

HNN Staff by HNN Staff
April 29, 2020
in News
A A
0
JDC को पहलमा नेपाल चिकित्सक संघले ज्याकेट तथा अन्य सामग्री मेडिकल अफिसरहरुलाई बितरण #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं १७,  बैशाख 

जुनियर डक्टर कमिटीको पहलमा नेपाल चिकित्सक संघ द्वारा विश्वब्यापी  महामारीको बेला सजिलो होस भन्ने हेतुले  राजधानीका दर्जनौं भन्दा वढी  अस्पतालमा काम गर्ने मेडिकल अफिसरहरुलाई ज्याकेट लगायत अन्य सामग्री बितरण गरेको छ।   काठमाडौ उपत्यकामा रहेका वीर अस्पताल , टेकू अस्पताल , टिचिङ अस्पताल , सिभिल अस्पताल , बयोधा अस्पताल , ग्रीनसिटी अस्पताल , ओम हस्पिटल र ललितपुरको पाटन अस्पतालमा काम गर्ने मेडिकल अफिसरहरुलाई ज्याकेट , मास्क र स्यानिटाइजर बितरण गरेको यूवा चिकित्सक डा.योबिन यादवले बताएका छ्न।

यसै गरि आज र भोलि  थप नपुगेका  काठमाडौं  मेडिकल कलेज तथा अन्य अस्पतालमा पनि  ज्याकेट लगायत अन्य सामग्री बितरण भइरहेको छ र समय समयमा मेडिकल अफिसर लगायत अन्य चिकित्सकका समस्याहरुको समाधान तथा अबलोकन चिकित्सकहरुले गरिराखेको डा.योबिन यादबले बताए।

यी सामग्री बितरण गर्नेमा  युवा चिकित्सकहरु डा. रबिन बस्नेत , डा.रोसिना थापा, डा.सन्तोष उपाध्याय , डा.बिबेक राठौर , डा.सुमन न्यौपाने , डा.नेहाल आश्रफ र डा.हुलास अग्रवाल  लगायतका चिकित्सकहरु थिए। युवा चिकित्सकहरु महामारी चलिरहेको बेला आफू अडिक भएर सहयोग अगाडि बढाउने र चिकित्सकको मनोवल उच्च राख्नमा मद्दत पुर्याउने युवा चिकित्सक डा.योबिन यादवले जानकारी दिनुभयो।

Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

थप ३ जनामा कोरोना पोजेटिभ, सन्क्रमितको संख्या ५७ पुग्यो #Covid19

Next Post

कोभिड-१९ तथा बाल स्वास्थ्य #Covid19 & Child health

Related articles

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
News

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

12 hours ago
777
Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

1 day ago
794
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

1 day ago
879
जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल
News

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल

2 days ago
1k
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन

2 days ago
794
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता
News

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

3 days ago
791
Next Post
कोभिड-१९ तथा बाल स्वास्थ्य #Covid19 & Child health

कोभिड-१९ तथा बाल स्वास्थ्य #Covid19 & Child health

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,081)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In