Magnus pharma IRGONOL cream Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu
आज: २०८३ बैशाख १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यूवा पुस्ताका निर्देशक , जसले गर्दा ट्रमा सेन्टरको मुहार फेरियो

HNN Staff by HNN Staff
July 13, 2020
in News
Reading Time: 2 mins read
A A
0
यूवा पुस्ताका निर्देशक , जसले गर्दा ट्रमा सेन्टरको मुहार फेरियो
710
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ नमराज भट्ट

राष्ट्रिय ट्रमा सेन्टरका बरीष्ठअर्थोपेडिक सर्जन डा.सन्तोष पौडेलले ट्रमा सेन्टरको नयाँ प्रमुखको पद समाले यता जनताहरुको मन लोभ्याउने किसिमले काम अगाडि बढाइरहनु भएको छ। फागुनमा डा.पौडेलले प्रमुख मे सु पदको जिम्मेवारी सम्हाले यता करीब ५ महिना बितिसक्दा ट्रमा सेन्टरका सेवाहरुमा बिरामीले दिनप्रतिदिन सहजता महसूस गरेका छन् । चोटपटक लागेका नेपालभरिका सर्वाधिक बिरामीहरु ट्रमा सेन्टरमा उपचार गर्न आउँछन्। जस्तोसुकै बिरामी भएपनि उनिहरुको समस्या अनुसारको सेवा भइरहेको छ। नेपालमा कोरोना देखिए यता पनि ट्रमाका सेवाहरु निरन्तर चलिरहेका छ्न। अत्यावश्यक ओपिडि र इमर्जेन्सीका सेवाहरु निरन्तर चलिरहेका छ्न।

received 264999821422983

प्राय: गरेर भिरबाट लडेर, रुखबाट लडेर वा सडक दुर्घटनामा परेकाहरु एवं जलेका बिरामीहरु बढी आउने गरेको डा.पौडेल बताउँछन् । उपचार गर्दा पिसिआर परिक्षण आवश्यकता अनुसार गर्ने गरिएको छ । नयाँ बिरामीको अत्यावश्यक ओपिडी १० बजे देखि ४ बजे सम्म चलिरहेको छ।ट्रमा सेन्टरको समाजिक सेवा ईकाइको कुरा गर्ने हो भने नेपालकै एक उदाहरणीय ईकाइको रुपमा रहेको छ ।गरीब , असहायको लागि सबैजसो सेवा निशुल्क भइरहेको छ।

received 289532685433776

ट्रमा सेन्टरले आफ्ना योजनाहरुलाई तीन चरणमा अगाडि बढाइरहेको छ : 

पहिलो चरणमा छिटो र सहज किसिमको सेवा संचालनमा आएको छ । क्याबिनको निर्माण भएको छ। Nursing station र Ward थपिएको छ।इमर्जेन्सी कोठामा भेन्टिलेटरको ब्यबस्था भएको छ। यदि कोरोना संक्रमण देखिइहाल्यो भनेपनी त्यसको लागि आइसोलेशन पनि थपिएको छ। पहिले बिग्रेर पूर्ण क्षमतामा नरहेका ६ ओटा अप्रेसन कोठा अहिले मर्मत गरेर पूर्ण रूपमा संचालनमा आएका छ्न्।आइसियूको लागि पनि छुट्टै Isolation Ward को व्यवस्था गरिएको छ। अस्पतालको वरपर गार्डेनको समेत ब्यवस्थापन भएको छ।

received 366935910949997

 

दोस्रो चरणका योजना पनि निरन्तर अगाडि बढिरहेका छन। जसमध्ये सर्वप्रथम कफि सपको व्यवस्था गरिदै छ। राष्ट्रिय स्तरको ट्रमा केन्द्रको अनुभूति गराउन पारामेडिक्स सहितको ‘क’ वर्गको ICU एम्बुलेन्स सेवा संचालनमा ल्याउने योजना सुरु भैसकेको छ। पहिले एउटा मात्रै सामान्य एम्बुलेन्स रहेको थियो। स्वास्थ्यकर्मीहरुलाई ट्रमा सम्बन्धिको तालीम केन्द्रीय स्तरमा प्रदान गर्ने योजना छ। पेन क्लिनिकको स्थापना गर्ने योजना रहेको छ।

received 773080573461295

तेस्रो चरणका योजनामा, प्रदेश अनुसार ट्रमा सेन्टरको स्थापना , High way मा ट्रमा सेन्टर संचालन लगायत देशभरी नौ ट्रमाको संजाल पुर्याउने योजना रहेको छ। चोटपटक लागिसकेपछि त्यसको पुनःस्थापना गर्ने , जसमा लामो समय सम्म हात खुट्टा गुमाएका वा अंगभंग भएका र प्यारालाइसिस भएका बिरामी लागि समाजमा पुनःस्थापना गर्ने ।

received 705255903606741गुणस्तर किसिमको सर्जिकल तालिम , मृतकको शरीर उपयोग गरी (Skill-Lab) स्कील-ल्याबको स्थापना गरी अन्तर्राष्ट्रीयस्तरको सीप प्रशिक्षण ल्याबको स्थापना गर्ने, ईन्जुरी तथ्यांकलाई अझ व्यवस्थित बनाउने योजना रहेको छ।

 

Tags: #Health and population ministryCorona Virus #Covid19Dr.santosh paudelNational Trama center
SummarizeShare358ScanTweet147

Related articles

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

by Nam Raj Bhatta
April 27, 2026
0

नेपालका औषधि प्रतिनिधिहरुको गौरबशाली संगठन, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९ औँ केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको अधिवेशनबाट निरज पन्त अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका...

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको...

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

by Nam Raj Bhatta
April 26, 2026
0

 ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी...

यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने

नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने

by Nam Raj Bhatta
April 26, 2026
0

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अबदेखी शनिबार पनि अस्पतालको ओपीडी सहित प्रयोगशालाद लगायतका सेवा दिने भएको छ। थापाथलिस्थित नर्भिक हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हो। यसअघि शनिबार...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    689 shares
    Share 276 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    677 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै
  • नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने
  • नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.