Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अफ्रिकामा आखाँको ज्योति प्रदान गर्दै नेपाली चिकित्सक डा. बेन लिम्बू

डा. लिम्बुले विगत १९ बर्ष देखि नेपालका बिभन्न दुर्गम क्षेत्रहरुमा आँँखा उपचार सेवा प्रदान गर्दै आउनु भएको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 15, 2022
in News
Reading Time: 1 min read
A A
0
Dr. Ben limbu main photo
617
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, ३ फागुन २०७८

विश्व कोरोना माहामारीबाट गुज्रिरहेको अवस्थामा नेपालका वरिस्ठ आँँखा सर्जन डा. बेन लिम्बु नेत्तृव टोली हाल पश्चिमी अफ्रिकाको शेरा लियोनमा निशुल्क आँँखा शिविर मार्फत सयौ दृष्टीविहिनहरुका आँँखा सल्यक्रिया गर्न क्रममा सक्रिय हुनुहुन्छ ।

डा. लिम्बु पश्चिमी अफ्रिकाको शेरा लियोनका राष्ट्रिय आँँखा उपचार कार्यक्रमको निमन्त्रणामा २३ माघ २०७८ का दिन फ्रि टाउन पुग्नु भएको थियो ।

शेरा लियोनको कुल जनसंख्या ८२ लाख रहेको र ५० बर्ष माथिका प्रति १०० नागरीक मध्ये ६ जना अन्धोपनको शिकार हुने गरेको स्थानिय तत्थाङकहरुले प्रमाणित गरेको पाइन्छ । हाल सम्म यस देशमा जम्मा ६ जना आँँखा बिषेशज्ञ रहेको देखिएता पनि प्रायले सर्जरी नगर्ने हुदा धेरै बिरामीहरु आँँखा उपचारबाट बञ्चित भएको पाईन्छ ।

Eye camp 1
Eye health camp 1

विश्वका अन्य मुलूकमा झै अन्धोपनको प्रमुख कारक मोतिबिन्दु रहेको भएता पनि यहाँ शिविरमा आएका अधिकांश बिरामीहरु मोतिबिन्दुको अत्यन्त अन्तिम चरण र जटिल अवस्था लिएर शिविर आईरहेको जानकारी डा. लिम्बुले दिनुभएको छ ।

शेरा लियोनको राजधानी फ्रि टाउनबाट दक्षिण पूर्वमा अवस्थित बो शहरको सरकारी अस्पतालमा हाल ४ दिने नि शुल्क आँँखा शिविर सञ्चालन भइरहेकोमा पहिलो २ दिनमा १८० जनाको सफल मोतिबिन्दुको सर्जरी भइसकेका छ भने सयौ दृष्टीविहिनहरु नयाँ दृष्टी पाउने पर्खाइमा छन् । धेरै बिरामीहरु दुवै आँखा नदेखी लाठीको वा परिवारजनको सहारामा शिविर स्थान वरपर हिडडुल गरिरहेको साथै ती मध्ये धेरै बिरामी युवा उमेर समुहको हुनु दुखद कुरा रहेको वहाँ बताउनु हुन्छ । यस शिविरमा भाग लिन देशको विभिन्न प्रदेश, दुर दराजमा बसोबास ग्रामिण भेगका स्थानिय र केहि संख्यामा सगै रहेको देशहरु लाईबेरीया र गिनिइबाट समेत आँखा बिरामीहरु शिविर सञ्चालन भइरहेको जानकारी आएको पाईन्छ ।

Eye camp 2

शिविर सञ्चालनले अन्धोपनको स्थायी समाधान नदिने भऐकोले निशुल्क आँँखा शिविर सगैं स्थानिय चिकित्सकहरुलाई सर्जरीको तालिम र सीप हस्तान्तरण गराईने उनको भनाइ छ । निशुल्क आँँखा शिविर सकिए लगतै शेरा लियोनको राजधानी फ्रि टाउनको सरकारी आँँखा अस्पतालमा ३ दिने निशुल्क अकुलोप्लास्टिक सर्जरी गरिने जस अन्तर्गत आशु धेरै बग्ने, आँँखा छाला वरिपरीको समस्या, सानो ठूलो आँँखा, आँँखा क्यानसर लगाएतका समस्याको सर्जरी जानकारी प्राप्त भएको छ ।

डा. लिम्बुले विगत १९ बर्ष देखि नेपालका बिभन्न दुर्गम क्षेत्रहरुमा आँँखा उपचार सेवा प्रदान गर्दै आउनु भएको र अन्तराष्ट्रिय जगतमा पनि पहिले देखि सेवा र योगदान प्रदान गर्दै आइरहेको पाइन्छ । उहाँले यस अघि नै पपुवा न्युगिनी, इन्डोनेशिया र इथियोपियामा समेत आँँखा उपचार तालिम तथा शिविर सञ्चालन गरी सकेको जानकारी दिनु भएको छ ।

Dr. Ben limbu
Dr. Ben limbu

शिविरको आयोजना र्र्सिजकल आइ एक्पिडिसन, लोमा लिण्डा युनिर्भिसटी र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहयोगमा शेरा लियोनको स्वास्थ्य मन्त्रालय स्थानिय सहयोग र संम्योनयनमा भरहेको हो । डा. बेन लिम्बुको नेतृत्वमा अमेरीकाका डा. जैफ इङ, डा. जोयल स्यान्डी, डा. एन्ड्रु, डा. क्रिस्टिना र नेपालबाट सर्जरी एसिस्टेण्ट रीना लिम्बु सम्मेलित टोलीले आँँखा उपचार प्रदान गरिरहेको जानकारी डा. लिम्बुले बताए।

Tags: AfricaCorona Virus #Covid19Dr. Ben LimbuEye health Camp
SummarizeShare265ScanTweet147

Related articles

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित

by Nam Raj Bhatta
May 2, 2026
0

नेपालका प्रख्यात एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ बाट सम्मानित भएका छन् । बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ ले डा....

नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै

नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै

by Nam Raj Bhatta
May 2, 2026
0

सुजाता कुमारी द्वारा स्थापित नयाँ चस्मा कम्पनी छिट्टै नेपालको अप्टिकल रिटेल बजारमा प्रवेश गर्न लागिएको छ। जसको उद्देश्य उपभोक्ताहरूले आँखासम्बन्धी हेरचाह र चस्मा उत्पादनहरूमा पहुँच सहज र आधुनिक...

नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने

नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने

by Nam Raj Bhatta
May 1, 2026
0

काठमाडौंमा नवौं संस्करणको नेपाल मेडिकल सो २०२६ सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको एक्स्पोको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका छन् । नेपाल...

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

by Nam Raj Bhatta
April 30, 2026
0

अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेष सत्र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.