• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

डाक्टर र स्वास्थ्यकर्मी संविधान दिवसमा विभुषित (नामावली सहित)

N Bhatta by N Bhatta
September 19, 2020
in News
A A
1
डाक्टर र स्वास्थ्यकर्मी संविधान दिवसमा विभुषित (नामावली सहित)
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, ३ असोज २०७७

संविधान दिवसको अवसरमा सरकारले एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई विभिन्न मानपदवी तथा अलंकारबाट विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान गरेका व्यक्तिहरुलाई दिइने यो पदवीबाट यसपटक स्वास्थ्य क्षेत्रका सय भन्दा बढी व्यक्ति विभुषित भएका हुन् ।

नेपालको दोस्रो ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री –प्रथम) आँखा विशेषज्ञ डा सन्दुक रुइतले प्राप्त गरेका छन् ।

विभूषित हुनेहरु

सुप्रसिद्व प्रवल जनसेवा श्री (प्रथम श्रेणी)
– डा. सन्दुक रुइत

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)

– डा. प्राडा प्रेमराज ज्ञवाली, कार्यकारी निर्देशक राष्ट्रिय मान अंग प्रत्यारोपण केन्द्र
– प्राडा. सुवास प्रसाद आचार्य, त्रिवि शिक्षण अस्पताल
– डा .सन्तकुमार दास त्रिवि शिक्षण अस्पताल
– डा. अनिल भट्टराई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर
– डा. शिवजी विक्रम सिलावल, मुटुरोग विशेषज्ञ
– डा. देवेन्द्र बहादुर खत्री चिकित्सा शास्त्र महाविद्यालय
– डा. विजयराम श्रेष्ठ
– प्राडा.विधान निधि पौडेल
– डा .अनुप बास्तोला प्रवक्ता टेकु अस्पताल
– डा. गुणराज अवस्थी,
– डा. रजनी हाडा
– डा .मदन कुमार उपाध्याय
– डा. राम आधार यादव

कीर्तिमय राष्ट्रदीप (चर्तुथ)

– डा. जोस भ्यान्देलियर विश्व स्वास्थ्य संगठनको न्पाल प्रतिनिधी
– डा. रोशन कुमार झा नेपाल एपिएफ अस्पताल

प्रबल जनसेवा श्री (चतुर्थ)

डा .सुदीप श्रेष्ठ नेपाल क्यान्सर अस्पताल
डा सुमी मल्ल केसी दन्त चिकित्सक
डा. क्षितिज कुमार श्रेष्ठ
डा. आशिष दत्त नेपाल प्रहरी अस्पताल
डा .सुरेन्द्रमान श्रेष्ठ नेपाल एपिएफ अस्पताल
डा .महेन्द्रराज श्रेष्ठ नेपाल एपिएफ अस्पताल
डा. गुणनिधी शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
डा. अमृत पोखरेल स्वास्थ्य सेवा विभाग
डा. रेखा मानन्धर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
डा. विनोद शेरचन राष्ट्रिय ट्रमा सेन्टर
डा.सरोजा कार्की पाण्डे प्रसूति गृह
डा. प्रकाश बहादुर थापा भेरी अस्पताल
डा. गोपाल लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा .सुदर्शन थापा क्षेत्री लुम्बिनी प्रादेशिक अस्पताल
डा. सर्वेश शर्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. प्रभु साह इलाम अस्पताल
डा. रणजित कुमार झा गजेन्द्र नारायण सिंह अस्पताल
डा. नरेन्द्र कुमार झा स्वास्थ्य कार्यालय काभ्रे
डा. खगेश्वर गेलाल स्वास्थ्य कार्यालय ललितपुर
डा. सुमित्रा गौतम भक्तपुर अस्पताल
योगेन्द्र प्रसाद भगत स्वास्थ्य कार्यलय कपिलबस्तु
डा. मंगल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. धिरज गुरुङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. विष्णु प्रसाद शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. शौरभ प्रधान शिक्षण अस्पताल
डा .अनिरा वैद्य वीर अस्पताल
डा .नविन फुयाल चिकित्सा शास्त्र महाविद्यालय
डा. चिरन्जिवी पन्त वीरेन्द्र अस्पताल
अन्जु श्रेष्ठ वीरेन्द्र अस्पताल
डा. सेवक श्रेष्ठ नेपाल प्रहरी अस्पताल
डा. किरण कुमार केसी नेपाल प्रहरी अस्पताल
भीमकुमारी पाण्डे नेपाल प्रहरी अस्पताल
डा .प्रभाव बराल नेपाल एपिएफ अस्पताल
डा .सौरभ श्रेष्ठ नेपाल एपिएफ अस्पताल
डा .राजीव कुमार झा जलेश्वर अस्पताल
आशिष श्रेष्ठ पाटन अस्पताल

डा .जगदीश जोशी सेती प्रादेशिक अस्पतालका इमरजेन्सी बिभाग प्रमुख
, डा. रुपचन्द्र विश्वकर्मा जिल्ला अस्पताल बाजुरा, डा. पाकृत क्षेत्री वीरेन्द्र अस्पताल
स्वास्थानी खड्का वीरेन्द्र अस्पताल
डा .राजन सुवेदी नेपाल प्रहरी अस्पताल
ज्ञान बहादुर बस्नेत प्रमुख जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय विराटनगर
मोहन प्रसाद सुवेदी वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय उदयपुर

दुर्गादत्त चापागाईं वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक
चेतनिधि वाग्ले वरिष्ठ जनस्वास्थ्य अधिकृत जनस्वास्थ्य सेवा कार्यालय कर्णाली
राज्य लक्ष्मी भेले वीरेन्द्र अस्पताल

ज्योति पौडेल नर्सिङ अधिकृत लुम्बिनी प्रादेशिक अस्पताल
थीर प्रसाद रेग्मी खोप सुपरभाइजर स्वास्थ्य कार्यालय दैलेख
सुनिता गुप्ता नर्सिङ अधिकृत
केशु काफ्ले कम्युनिटी नर्सिङ अधिकृत
लालबहादुर धामी जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय कैलाली
शंकर बाबु अधिकारी खोप अधिकृत स्वास्थ्य कार्यालय तनहुँ
नरेश बाबु श्रेष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बाँके
भानुभक्त जोशी सिनियर खोप अधिकृत स्वास्थ्य कार्यालय बझाङ
गंगा हुमागाईं नर्सिङ सह नियन्त्रक शिक्षण अस्पताल
सुभद्रा चौधरी स्टाफ नर्स नारायणी अस्पताल
शिला प्रधान ल्याब टेक्निसियन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
नारायण बन्धु अर्याल सिअहेब स्वास्थ्य कार्यालय स्याङ्जा
पार्वती विष्ट स्वास्थ्य कार्यालय काठमाडौं
भरत बोहरा जनस्वास्थ्य निरीक्षक महालक्ष्मी नगरपालिका
भवानी दहाल जनस्वास्थ्य अधिकृत केन्द्रय कारागार अस्पताल
नन्दकुमारी विश्वकर्मा स्वास्थ्य चौकफी ओलने पाँचथर

जनसेवा श्री (पञ्चम)

सानी शेर्पा अस्पताल नर्सिङ निरीक्षक जिल्ला अस्पताल सोलुखुम्बु
कुमार थापा परिवार नियोजन सुपरभाइजर स्वास्थ्य कार्यालय कपिलबस्तु
सुमन सापकोटा ल्याब टेक्निसियन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
शम्भु प्रसाद कुशवाहा ल्याब टेक्निसियन स्वास्थ्य कार्यालय धनुषा
सुनिता न्यौपाने मेडिकल ल्याब टेक्निसियन भक्तपुर अस्पताल
नारायण बाबु अर्याल ल्याब टेक्निसियन निरीक्षक स्वास्थ्य कार्यालय गोरखा
कविता सिटौला स्टाफ नर्स त्रिवि शिक्षण अस्पताल
विमला श्रेष्ठ नर्स कलेजो प्रत्यारोपण र आइसियु त्रिवि शिक्षण अस्पताल

यो अगामी बैसाख १ गते सम्माननिय राष्ट्रपतिबाट दिइने छ।

Tags: #government of Nepal#Health and population ministry#kathmanduCorona Virus #Covid19Seti Zonal Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा.जोशीलाई स्वास्थ्य सेवामा उल्लेखनीय योग्दान गरेबापत राष्ट्रपतिबाट विभुषित गरिने

Next Post

अनसनरत डा.केशीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो

Related articles

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
News

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

14 hours ago
421
बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal
News

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

2 days ago
613
Covishield-vaccine
News

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

2 days ago
552
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

3 days ago
518
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation
News

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

3 days ago
491
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

3 days ago
453
Next Post
अनसनरत डा.केशीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो

अनसनरत डा.केशीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो

Comments 1

  1. Pingback: राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

संविधान दिवसको दिन थप काठमाडौं उपत्यकामा ७११ सहित देशभर १२०४ जनामा कोरोनाको पुष्टि #Covid19

4 months ago
400
सेती प्रादेशिक अस्पतालमा न्यूरोसर्जरी सेवा शुरु #NeuroSurgery

सेती प्रादेशिक अस्पतालमा न्यूरोसर्जरी सेवा शुरु #NeuroSurgery

2 months ago
406
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

नेपालमा थप चौबिस घण्टामा ४४९९ जनामा कोरोनाको पुष्टि , २६६८ जना डिस्चार्ज#Covid19

3 months ago
402

Don't Miss

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
453
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
543
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
533
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
816
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
781
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (875)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In