काठमाडौं, १९ माघ २०७९
नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई भेटेर १४ बुँदै सुझाव दिएको छ।
मन्त्रालय पुगेर बुधबार एसोसिएसनले दन्त उपचारमा प्रयोग गरिने डेन्टल उपकरणको गुणस्तर र त्यसको अनुगमन गर्ने संयन्त्र बनाउनेसहित १४ बुँदे सुझाव दिएको एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले जनाकारी दिनुभयो।
एसोसिएसनले डेन्टल ऊपचारमा प्रयोग हुने दन्त सामाग्रीअरुको औषधि व्यवस्था विभागमा दर्ता भई गुणस्तर जाँच गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन माग गरेको देवकोटाले बताए।