Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल चिकित्सक संघ दाङको शाखामा डा.कुवेर रेग्मी नियुक्त

HNN Staff by HNN Staff
August 3, 2020
in News
A A
0
नेपाल चिकित्सक संघ दाङको शाखामा डा.कुवेर रेग्मी नियुक्त
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ, १९ साउन २०७७ 

नेपाल मेडिकल एसोसिएसनको चौथो महाधिवेशनले नेपाल चिकित्सक संघ दाङ शाखाको अध्यक्षमा डा. कुवेर रेग्मी सहित १३ सदस्यीय र  ५ जना सल्लाहकारको कार्य समिति बनेको छ ।

शनिबारको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डा. किशोर खत्री, उपाध्यक्षमा डा. माधव गोहित , सचिवमा डा. बिपि भुसाल, कोषाध्यक्षमा डा. रमेश बस्नेत सहसचिवमा डा. बिक्रम बुढाथोकी र सहकोषाध्यक्षमा डा. अनुपमा शर्मा चयन गरेकाे थियो ।

त्यसैगरी सदस्यहरूमा डा. मुक्तिनाथ रौनियार, डा. एन्जिलीका कार्की , डा. सबल कृष्ण गैरे डा. बम बिसि , डा. पुष्प भुसाल र  डा. सन्दिप खड्का चयन भएका छन । निर्वतमान अध्यक्ष डा. जनार्दन पन्थी हुनुहुन्थ्यो।

सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने प्रत्यायी चिकित्सक र अन्य चिकित्सक साथीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।उनले नवगठित कार्यसमितिले चिकित्सकको हकहितका साथै जनताको स्वास्थ्य सरोकारका विषयमा प्रयाप्त ध्यान पुर्याउने विश्वास व्यक्त गरे ।

सबै नयाँ कार्यसमितिले आ-आफ्नो पदमा रही आफ्नो मन बचनका साथ कार्यकाल सफल बनाउने दृढता व्यक्त गर्नुभयो। यो कार्यकाल ३ वर्षको रहने छ। त्यस्तै सल्लाहकारमा पाँच जनाको नाम सिफारिस गरेको छ । जसमा डा.हिमकर ज्ञवाली , डा.पदम अधिकारी डा.प्रताप पोख्रेल डा.सर्बेश शर्मा र डा.अनिल यादवलाई नियुक्त गरिएको छ।

Tags: #Dang#Nepal medical associationCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

डिप्रेसन कुनै मजाक हैन र यति भन्दै गर्दा आत्महत्या यसको उपाय पनि होइन

Next Post

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त

Related articles

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
News

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

8 hours ago
780
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

चिकित्सकले असार २४ गते मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने

1 day ago
784
Nepal Medical Association
News

उपभोक्ता अदालत विषयमा असन्तुष्टि जनाउँदै चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा

1 day ago
782
सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
News

सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

2 days ago
782
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमाले अब बीमितका लागि देशभरका प्रथम सेवा बिन्दु खुल्ला गर्ने

2 days ago
786
डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा
News

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा

2 days ago
788
Next Post
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,115)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In