• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

कोरोना महामारीको हालको अवस्था डा.मिश्र #Covid19

HNN Staff by HNN Staff
May 18, 2020
in News
A A
1
कोभिड रोग महामारीमा एन्टीबडी परिक्षण (र्‍यापिड टेस्ट) को उपयुक्त प्रयोग: #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

✍️ डा.श्रवण कुमार मिश्र , भाईरोलोजिष्ट                           राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ,टेकू

कुनै पनि ब्यक्तिहरु सम्पर्कमा आएको पहिलो र दोस्रो घेराको  ट्रेसिंग र जांच र भिडभाड हुने ठाउँका  र बिभिन्न कार्यालयमा फ्रन्टलाइनमा काम गर्ने मानिसहरुमा जांचले गर्दा संक्रमितको संख्या बढेको हो । यो खुशीको कुरा हो र रोगको संक्रमणको चेन तोड्न मदत पुग्छ र स्वास्थ्य मानिस संक्रमित हुने सम्भावना न्यूनीकरण हुन्छ ।

अर्को तिर संक्रमण समुदायमा गएको प्रारम्भिक अनुमान छ र संक्रमणको श्रोत नखुलेको सन्दर्भमा संक्रमण तेस्रो चरणमा समेत गएको देखिन्छ । साथै २५-३० वर्षको मानिसहरुको मृत्यु हुनु बिस्तृत अध्ययनको बिषय हो ।

तर साबधानी अपनाउनु, स्वासप्रस्वास रोगमा लिनु पर्ने संक्रमण साबधानीहरु मास्क प्रयोग गर्नु, साबुन पानीले हात धुने, अनुहारको वरिपरी हात नलगाउने जस्ता ब्यबहारमा परिवर्तन ल्याउने जस्ता कार्य गर्नु उपयुक्त हुन्छ ।

Tags: Corona Virus #Covid19News
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु सहित परिवारको परिक्षण नेगेटिभ #Covid19

Next Post

बाँकेमा ४७ र अन्य जिल्ला गरि थप ५३ जनामा कोरोना पोजेटिभ, कुल सन्क्रमितको संख्या ३५७ पुग्यो #Covid19

Related articles

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal
News

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

48 mins ago
400
Covishield-vaccine
News

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

2 hours ago
416
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

1 day ago
504
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation
News

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

1 day ago
484
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

1 day ago
451
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

2 days ago
539
Next Post
बिरगंजमा २ महिने शिशु लगायत १७ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या ९९ पुग्यो #Covid19

बाँकेमा ४७ र अन्य जिल्ला गरि थप ५३ जनामा कोरोना पोजेटिभ, कुल सन्क्रमितको संख्या ३५७ पुग्यो #Covid19

Comments 1

  1. Arun mallik says:
    8 months ago

    २५ बर्षको पुरूष र २९ बर्षको महिलाको मृत्यु कोभिडरोगबाट भएको पुष्टी भएको छ यी दुवैको कोभिड संक्रमनलाई नियन्त्रण र रोकथामका गर्न अपनाएको ब्यबस्थापनको बिरूद्ध कोही घरको उपचारात्मक अभ्यासको त कोही कोरेन्टाइनमा नै पिपिइ उपलब्ध नभएको कारण स्वास्थ्य कर्मीहरुको अगाडि नै मृत्यु हुनुले हाम्रो सबै मिहेनतलाई चुना लगाएको छ । यस्तो अवस्थामा मृत्यु हुुदाँ प्रस्तुत गरिएको डाटाको स्तरियता माथि नै प्रश्न उठ्छ तब के गर्ने होला सर?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

उदयपुरमा देखिएका ६ भारतीय कोरोना सन्क्रमित आज डिस्चार्ज हुँदै #Covid19

कोशी अस्पतालमा ८ जना सन्क्रमित डिस्चार्ज -कोरोना जितेर घर फर्किनेको संख्या ३० पुग्यो #Covid19

9 months ago
400
जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !

जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !

8 months ago
420

Dental Care for Kids: When Should Your Child Start Going to the Dentist?

6 months ago
400

Don't Miss

शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
539
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
422
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
980
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
532
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
814
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
779
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (874)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In